दिक्तेल रुपाकाेट नगरपालिकाकाे प्रमुखमा भट्टराई , उपप्रमुखमा राई

खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको मेयरका उम्मेदवार तीर्थराज भट्टराई र नेकपा (माओवादी केन्द्र) का उपमेयरका उम्मेदवार विसन राई विजयी भएका हुन। भट्टराईले एमालेका उम्मेदवार कुमार आचार्यलाई पराजित गरेका हुन्। भट्टराईले ११ हजार ३८९ र आचार्यले ६ हजार ९९६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

बुलिङटार गाउँपालिकामा पराजित अध्यक्षको संयोजकमा छायाँ सरकार गठन

जगत ठाडा मगर नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट पराजित अध्यक्ष शशिकिरण बास्ताकोटीको संयोजकमा छाँया सरकार गठन गरेको छ । छाँया सरकार गठनमा सदस्यहरुमा उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका सभापति रहेका छन। नेपाली कांग्रेस बुलिङटार गाउँपालिकामा उपाध्यक्षसहित वडा नम्बर क्रमश: १,२,३,४ र ६ वडामा कांग्रेसको प्यानलनै बिजयी भएका छन । भने, वडा नन्बर – ५ […]

जुम्लाका पाँच वडाध्यक्षमा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा विजयी हासिल गरेको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो । त्यस्तै, चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २७९ मत प्राप्त गरेका छन् भने उनका […]

देशभर ८ जिल्लाका मत गणना सम्पन्‍न

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मंगलरबार दिउँसो ३ बजेसम्ममा देशभरका ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्न भएको छ । प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सम्पन्न भएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा […]

चुनाव लडेका ४ पत्रकार पराजित

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चुनाव लडेका चार पत्रकार पराजित भएका छन् । नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका हुन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । पराजित हुनेमा पश्चिम नवलपरासी […]

विभाजनको मार खेप्दै एमाले

काठमाडौं । विधि र विधानको अधिनस्थ हुनुपर्ने कम्युनिष्ट पार्टीलाई केपी शर्मा ओलीले व्यक्तिवादी बनाएपछिको परिणाम नेकपा  (एमाले) ले स्थानीय तह निर्वाचनमा ठूलो क्षति व्यहोरिरहेको छ । देश भर जारी मतगणना तथा आएका मतपरिणाममा एमालेले ०७४ को निर्वाचनमा प्राप्त गरेका ४० प्रतिशतभन्दा बढी उपलब्धि ०७९ को स्थानीय तह निर्वाचनमा जोगाउन नसकेको देखिन्छ । एमाले विभाजन भएर […]

३ सय ३ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पालिकामा कसले जिते ?

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउक्र क्रम जारी छ । मंगलबार मध्यान्ह १ बजेर ४० मिनेट सम्म नेपाली कांग्रेसले १३५ स्थानीय तहमा विजयी हासिल गरेको छ । पहिलो स्थानमा रहेको कांग्रेसले १ सय ७ स्थानीय तहमा अग्रता लिइरहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८९ स्थानीय […]

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको अग्रता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसका बिमला राईले अग्रता कायमा राखेका छन् । नगरका सातवटा वडाको अन्तिम मत परिणामअनुसार राईले ३४५ मतले अग्रता लिएका हुन् । राईलाई निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडेन्द्र राईले पछ्याइरहेका छन् । जनता समाजवादी पार्टीका अन्जिलहाङ राई र माओवादी केन्द्रतर्फ मेयरकी उम्मेदवार रुशिका राई क्रमशः तेस्रो र चौथो स्थानमा […]

भरतपुर महानगरपालिकामा रेणुलाई ९० मतको अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेका छन् । १८ हजार ४७ मत गनिसक्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ९० मतले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार रेणुले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन् । एमालेका सुवेदीले ६ हजार ८० मत पाएका छन् […]

ओलीको गृहनगरमा राप्रपाले लियो ८०२ मतको अग्रता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम राखेको छ । सत्तारुढ गठबन्धनसँगको तालमेलमा राप्रपाका मेयर उम्मेदवार रामकुमार थापाले ८०२ मतको अग्रता लिएका हुन् । थापाले हालसम्म ७८३० मत प्राप्त गरेका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार गीता अधिकारीले अहिलेसम्म ७०२८ मत प्राप्त गरेका छन् । […]