काठमाडौं महानगरपालिका ११ मा सिर्जनाको अग्रता, बालेन दोस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ मा पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् । शनिबार दिउँसो साढे १ बजेसम्म ३ सय मत गनिसकेको अवस्थामा सिर्जना सिंहले ९८ मत प्राप्त गरेकी हुन् । सिंहलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पछ्याएका छन्। उनले ६९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार केशव […]
काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । उनले शनिबार दिउँसो २ बजेसम्म मतपरिणाअनुसार ३५ हजार १ सय ३० मत पाएका छन् । तर, काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । जसमा […]
भरतपुर महानगरपालिकामा रेनु ५ हजार भन्दा बढी मतले अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा ९माओवादी केन्द्र०की उम्मेदवार रेनु दाहालले ५ हजार बढीको मतान्तर बनाएकी छिन्। भरतपुर महानगरपालिकाको ६९ हजार ६१२ मत गणना हुँदा दाहालले ५ हजार १८ मतले अघि छन्। ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले २७ हजार ७८ मत प्राप्त गरेकी छन्। दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार ६० […]
बालेनको चर्चाको तरंग संसदमा पनि

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार बालेन्द्र शाहको चर्चा छ । उनको चर्चाको तरंग संघीय संसदमा समेत पुगेको छ । शुक्रबार संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सांसदहरुले उनको नाम लिँदै अब राजनीतिक दलहरुले सच्चिनु पर्ने यति नसच्चिए बालेन जस्ताहरु […]
हालससम्म एकीकृत समाजवादीले कहाँ कहाँ जित्यो ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ । अहिलेसम्म ६९१ स्थानीय तहको मतपरिणाम आइसकेको छ केही स्थानमा भने निर्वाचन हुन बाँकी छ । हालससम्म नेकपा एकीकृत समाजवादीले हालसम्म जितेका १७ प्रमुख र २० उपप्रमुख यसप्रकार छन् । प्रमुख १. कपुरकोट गाउँपालिका, सल्यान – दुर्गा पुन २. खाँडाचक्र नगरपालिका, कालिकोट – कमल शाही […]
उपप्रमुखमा चित्त बुझाउँदै नेकपा एमाले

काठमाडौं । महानगर र उपमहानगरका अधिकांश स्थानमा प्रमुख गुमाएका नेकपा एमालेले उपप्रमुख भने आफ्नो पोल्टामा पारेका छन् । देशका ६ महानगरमध्ये एमालेले विराटनगरमा उपप्रमख पोल्टामा पारिसकेको छ भने काठमाडौं, ललितपुर र पोखरामा फराकिलो अग्रता लिइरहेको छ । एमालेले अहिलेसम्म एकमात्र उपमहानगरको प्रमुख जितेको छ । एमालेले बाराको कलैया उपमहानर प्रमुख र उपप्रमुख दुवै जितेको छ […]
पोखरामा गठबन्धनको फराकिलो मतान्तरसहित अग्रता

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका आचार्यले ३३ हजार १०० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ६५८ मत पाएका छन् । यस्तै, उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले ३३ हजार ९०५ मत ल्याउँदै ३३४ मतको अग्रता […]
दोलखा विगु गाउँपालिकामा माओवादी विजयी

काठमाडौँ । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित हुनुभएको हो । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत […]
बालेनको रफ्तार कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालोन साहले अग्रता कायमै राखेका छन् । शनिबार बिहान १० बजेसम्ममा उनले ३३६३४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । तर, स्थापित बालेन भन्दा १५, ४५१ मत पछाडि रहेका छन् । स्थापितले अहिलेसम्म १८१८९ मत पाएका छन् । गठबन्धनका साझा उम्मेदवार […]
ललितपुर महालक्ष्मीको मेयरमा एमाले

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेस विजयी भएको छ । एमाले उम्मेदवार विणा सुवेदीलाई पराजित गर्दै कांग्रेसका लक्ष्मी महर्जन उपमेयर निर्वाचित […]
