काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको छ ।
पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । तर, नयाँ मन्त्रीको नाम भने तय भइनसकेको उनको भनाइ छ ।

विभिन्न दल र पार्टिहरुले गैर संसदलाई मन्त्रि बनाईरहेकाे अवश्थामा उता जसपा भित्रकै शिल्पि समुदायकाे प्रतिनिधित्व गरिरहेका दलमर्दन कामीले पनि जसमा भित्रबाट मन्त्रि पाउने संभावना रहेकाे शिल्पि विशेष प्रदेश निकटले जनाएकाे छ।
जसपाबाट संघीय मामिलामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषिमन्त्री महिन्द्र राय यादव मन्त्री छन् ।










