जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा […]

लोकप्रियलाई उम्मेद्वार बनाऊ : तारा लामगादे ” गिदाेन “

काठमाडौ ।  तत्कालिन नेकपा माओवादीकाे बिचारले साच्चिनै दबिएकाे र पिछडियकाे बर्ग र समुदायकाे मुक्ति मिल्ने आशा सहित जनयुद्धमा हाेमिएका एक कम्युनिस्ट मानिस विभिन्न आराेह अबराेहहरुलाई आत्मसात गर्दै पत्रकारिताबाट नयाँ परिचय बनाउन सफल संचार उद्धमी तथा एकीकत  समाजवादीका नेता तारा लामगादे ( गिदाेन ) आगामि मंसिर ४ मा हुने प्रदेशसभा सनुसरी निर्वाचन क्षेत्र १ (क) बाट […]

गगन थापालाई कास्की १बाट उमेदवार बनाउँन प्रस्ताव

एलन अधिकारी , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्‍यक्षतर्फ उम्‍मेदवार बनाउन प्रस्ताव गरिएको छ । गण्डकीको क्षेत्रीय सभापति बैठकमा गगन थापालाई उम्‍मेदवारको प्रस्तावसहित कांग्रेस कास्कीका सचिव  भानुभक्त ढकालले निवेदन दर्ता गराएका हुन् । समितिलाई उम्‍मेदवार बन्‍न चाहनेलाई बुधबार ३ बजेसम्‍म नाम  प्रस्ताव गर्न आग्रह गरेको थियो […]

काठमाडौमा राष्ट्रबादी नगारिक समाजको र्याली

एलन अधिकारी ,काठमाडौ । राष्ट्रबादी नगरिक समाजले आज भोटाहिटी देखि इन्द्र चोक हुँदै भोटाहिटिसम्म र्याली कार्यक्रम समपन्न गरेको छ । र्याली भोटाहिटिमा पुगेर कोणसभामा परिणत भएर सम्पन्न भएको थियो । र्यालीमा उपस्थित जनसमुदायले”आर्यघाटले के भन्छ गणतन्त्र ले भन्छ,गणतन्त्र मुर्दाबाद,एसपिपि खारेज गर” लगायतका नारा लगाएका थिए।                 समाजको संयोजक […]

एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र […]

आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै छ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा […]

समुहगत छलफलका लागि एमाले बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष […]

यी १० एजेण्डा सहित एमाले बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । […]

बाम गठबन्धनसँग सहकार्य गर्न माओवादी तयार छ: देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वाममोर्चा निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै त्यसका लागि नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईलगायतसँग छलफल भइरहेको बताएका हुन् । पाँचदलीय गठबन्धन पनि एउटा सहमतिको मोडल भएको बताउँदै महासचिव गुरुङले भने, ‘यसबाहेक अधिकतम लचकताका साथ कम्युनिष्ट […]

एकीकृत समाजवादीका पराजुली काठमाडौं ५ कालागि उमेदवार सिफारिस

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।  पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ। यस्तै प्रदेशतर्फ ५(क) मा हरिभक्त […]