Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौमा राष्ट्रबादी नगारिक समाजको र्याली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2022
3 shares

एलन अधिकारी ,काठमाडौ । राष्ट्रबादी नगरिक समाजले आज भोटाहिटी देखि इन्द्र चोक हुँदै भोटाहिटिसम्म र्याली कार्यक्रम समपन्न गरेको छ ।

र्याली भोटाहिटिमा पुगेर कोणसभामा परिणत भएर सम्पन्न भएको थियो ।

र्यालीमा उपस्थित जनसमुदायले”आर्यघाटले के भन्छ गणतन्त्र ले भन्छ,गणतन्त्र मुर्दाबाद,एसपिपि खारेज गर” लगायतका नारा लगाएका थिए।

 

 

 

 

 

 

 

 

समाजको संयोजक चबराले राजसंस्था पुर्न निर्माणको लागी आफुहरुले र्याली गरेका बताए।उनले थप्दै भने गणतन्त्रका नेता भनौदाहरु राजाशैली देखाएकोले अब गणतन्त्रको आवश्यकता नरहेको बताए।

गणतन्त्रलाई आर्यघाटमा पुर्याउने र राजतन्त्रलाई ब्युताउने मुल उद्देश्य रहेको समाजका सदस्य लक्ष्मी देबले बताए।गणतन्त्रको कुनै पनी चुनाबआफुहरुले नलडेको र मतदान सम्म नगरेको उनले बताए।उनले थप्दै भने आफुहरु चुनाब नलड्ने राजालाइ सडक बाटै नारायणहिटि पुर्याउने बताए।।

राष्ट्रीयता,राजतन्त्र  र समाबेशी राज्यसत्ता  सहितको समृद्ध नेपाल भन्ने मुल नाराको साथ समाजका सदस्यहरूले आइडी कारद समेत भिरेको देखिन्थ्यो भने त्यहा उपस्तिथ जनमानसलाई संवाददाताले गरेको प्रश्नमा-के देशमा साच्चै अब गणतन्त्र अन्त्य हुनुपर्छ,धार्मिक स्वतन्त्रता अन्त्य हुनुपर्छ ?भन्ने प्रश्नमा उत्तर दिदै एक युवकले देशमा फेरि राजतन्त्र आए वाक स्वतन्त्र,लेख्ने स्वतन्त्र आदि स्वतन्त्र राजाले खोस्ने भएको हुदा राजतन्त्र हामीलाई चाहिएको छैन।हिजो त्यही राजतन्त्र फाल्न १७ हजारले बलिदान दिएको हो राजतन्त्र ल्या भनेर हैन भन्दै उनले अहिले विश्वमा धर्मिक स्वतन्त्रता हुदा हुँदै काहीँ नभएको जात्रा हाडी गाउमा गर्नुहुन्न भन्ने धारणाप्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved