नागरिककाे लासकाे मुल्य ताेक्दै क्रिस्चियन संस्था, राज्य बेखबर

अबिन मेन्याङ्बाे, ललितपुर । नेपालमा ख्रीष्टियन समुदायकाे हितका लागि काम गर्छु भनेर सञ्चालनमा ल्याइएकाे दर्जन बढी संघ संस्थाहरु समुदायकाे हितमा काम गर्ने बहानामा झनै आतंकित पार्न थालेकाे छ। विभिन्न बाहानामा समुदायबाट रकम सङ्कलन गर्ने संस्थाहरु छन्, काेहिले चर्च बिस्तारकाे नाममा सङ्कलन गरिरहेकाे छ भने काेहिले धर्म प्रचारकाे क्रममा पक्राउ परेका क्रिस्चियनहरूकाे रिहाइकाे नाममा देस बिदेशबाट […]

पाँचथरकाे याङवरक विद्यालयका १२० विध्यार्थीलाई दमक ईसाई समाजद्वारा न्यानो कपडा वितरण

डिकेन्द्र बस्नेत, झापा । दमक नगर ईसाई समाजले पाँचथरको दुर्गम क्षेत्र याङवरक गाउँपालिकाको वडा नं २ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । दमक नगर ईसाई समाजले आज (सोमबार) याङवरक–२ सेपी स्थित सूर्योदय आधारभूत विद्यालयमा एक कार्यक्रमबीच पाँच वटा विद्यालयका कक्षा–१ देखि कक्षा–५ मा अध्ययनरत १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । […]

पत्रकार र पत्रकारीता

नेपालको पत्रकारीतामा बिकृति चाहिँ बढेकै छ भन्ने सामान्य नागरिकको पनि ठम्याइ छ।पत्रकार जति पार्टीको,नेताको भएपछी के आस गर्ने?ठुल-ठुला भनिने मिडिया हाउसहरु सब उधोगी,व्यवसायीहरुको हातमा। पत्रकार पनि नबिक्ने भए पो भन्नू बिक्ने,नबिके ज्यान मार्ने धम्की दिने गुन्डाहरुले सुरक्षा प्रशासनलाई मग्यो प्रशासन मौन बस्दिने।खोज पत्रकाररीता गर्न त अहिले दिवा सपना झै भएको छ। पत्रकार बन्न नियम बिधि:- […]

पत्रकार बनाएर काेरिया मानव तस्करी गर्नेहरुकाे महासंघले थाल्याे छानविन

काठमाडौँ । पत्रकार बनाएर कोरियामा मानव तस्करी सम्बन्धमा अध्ययन र छानबिनका लागि नेपाल पत्रकार महासंघले समिति गठन गरेको छ । महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेको संयोजकत्वमा अध्ययन गरी सुझाव दिन समिति गठन भएको हो । गैर पत्रकारलाई पत्रकार बनाएर १५ लाख रकम लिई कोरियामा मानव तस्करी गर्न लागेको सम्बन्धमा रातोपाटीमा समाचार प्रकाशन भएपछि महासंघका […]

कानूनको बारेमा सबैमा सामान्य जानकारी हुनु आवश्यक छ ः अधिवक्ता बिष्णु गिरी

सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्छ  ः अधिवत्ता बिष्णु गिरी कानूनको बारेमा सबैमा सामान्य जानकारी हुनु आवश्यक : अधिवत्ता बिष्णु गिरी सरकारी निकायहरु बढी जिम्मेबारी बनाउन क्षतिपूतिसहितको बडाबपत्र जारी गर्नु पर्छ : अधिवत्ता बिष्णु गिरी काठमाडौ । कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवत्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु […]

असोज तिन कालो दिन किन?

सुद्र,अछुत,तल्लोजात जस्ता घिणित सब्दलाइ प्रसय दिने दलित सब्द नलेखि संविधानमा दलितको सट्टामा शिल्पी राखिनुपर्ने माग गर्दा गिरफ्तार गरि संविधान घोषणा गरेको दिन , असोज ३ कालो दिन देसमा सबै भन्दा उत्पिडनमा पारिएको दलित बनाइएका शिल्पी समुदायका जायज मागलाइ सम्बिधानमै ग्यारेन्टी गर्न राख्न भनि करिब १५ दिन देखि शान्तिपूर्ण धर्नामा रहेका दलित मुक्ति आन्दोलन र शिल्पी […]

प्याब्सनद्वारा दमकका प्रविण पाठक सम्मानित

डिकेन्द्र बस्नेत,झापा। दमक निजि विद्यालय तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रविण पाठकलाई सम्मान गरेको छ। मिस्टर वर्ल्ड हेरिटेज नेपाल २०२३ को उपाधि चुम्न सफल भएका साथै मिस्टर नेपालको टप १० सम्म पुग्न सफल भएको भन्दै प्याब्सन दमकले पाठकलाई सम्मान गरेको हो। दमक ४ स्थित एकता एकाडेमीमा प्याब्सनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रमको बीच पाठकलाई […]

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची […]

जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुन प्रकाशमानकाे आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । ‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्‍यो,’ मंगलबार बिहान काठमाडौँको नयाँ बानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा […]

रास्वपा खहरे खोलै हो निरन्तर बगिरहने,फोहोरको डगुंर सहितको दह होइन : सभापती लामिछाने

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अन्य दल तथा तिनका नेताले खहरे खोलाको संज्ञा दिइरहेको प्रती निरन्तर बगिरहने खहरेखोला नै हो तर फोहोरको डगुंर सहितको गन्हाउने दह नभएको सभापती रवि लामिछानेको जिकिर रहेको छ । भक्तपुरको ब्यासी स्थीत भक्तपुर ब्याङ्क्येटमा आज भएको भक्तपुर नगर समिती गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै सभापती लामिछानले उक्त कुरा बताएका […]