प्याब्सनद्वारा दमकका प्रविण पाठक सम्मानित

डिकेन्द्र बस्नेत,झापा। दमक निजि विद्यालय तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रविण पाठकलाई सम्मान गरेको छ। मिस्टर वर्ल्ड हेरिटेज नेपाल २०२३ को उपाधि चुम्न सफल भएका साथै मिस्टर नेपालको टप १० सम्म पुग्न सफल भएको भन्दै प्याब्सन दमकले पाठकलाई सम्मान गरेको हो। दमक ४ स्थित एकता एकाडेमीमा प्याब्सनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रमको बीच पाठकलाई […]
प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची […]
जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुन प्रकाशमानकाे आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । ‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ मंगलबार बिहान काठमाडौँको नयाँ बानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा […]
रास्वपा खहरे खोलै हो निरन्तर बगिरहने,फोहोरको डगुंर सहितको दह होइन : सभापती लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अन्य दल तथा तिनका नेताले खहरे खोलाको संज्ञा दिइरहेको प्रती निरन्तर बगिरहने खहरेखोला नै हो तर फोहोरको डगुंर सहितको गन्हाउने दह नभएको सभापती रवि लामिछानेको जिकिर रहेको छ । भक्तपुरको ब्यासी स्थीत भक्तपुर ब्याङ्क्येटमा आज भएको भक्तपुर नगर समिती गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै सभापती लामिछानले उक्त कुरा बताएका […]
ललिता निवास जग्गा प्रकरणका मुख्य ब्यक्ति गरुङ पक्राउ

काठमाडौं । ललिता निवास जग्गा काण्डका नाइके भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्। मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दियो। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए। उनले ललिता निवासको कयौँ रोपनी जग्गामा नक्कली मोही खडा गरेर विक्री गरेका थिए […]
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं। आज जनता समाजवादी पाटी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक जसपाको पार्टी कार्यालयमा आज दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।
कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
भोट हाल्नेको मात्रै जित हैन,भोट हाल्न नपाउनेहरूको समेत जित भएको छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको टिप्पणी गरेका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय र्यालीलाई सम्बोधन गर्दै लामिछानेले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिए । आफूले इच्छाकामनामा भएका चेपाङ बस्तीका बालबालिका सहित त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र […]
Breaking काठमाण्डौबाट दुबई को लागि उडेको बिमानमा आगो लाग्यो ! आकस्मिक अवतरण गर्ने तयारी !!घटनाको बिवरण आउँन बाँकि

#Breaking काठमाण्डौबाट दुबई को लागि उडेको बिमानमा आगो लाग्यो ! आकस्मिक अवतरण गर्ने तयारी !!घटनाको बिवरण आउँन बाँकि file photo
सेवा निवृत्त शिक्षककाे पेन्सन नराेक्न सरकारलाई ध्यानाकर्षण

भक्तपुर । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न समेत गरेका छन् । ‘सेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्छ । यो शिक्षक आन्दोलनका उपलब्धीहरूमध्येको एक हो । त्यसैले यसलाई नरोक्न सरकारको […]

