बिद्रोह सुरु भो मेरा मानिसहरु आव!आव!!आव!!आव!आव!! : प्रतिकार प्रकाश

#कबिता#बिद्रोह बिद्रोह सुरु भो मेरा मानिसहरु आव!आव!!आव!!आव!आव!! एकचोटि अमानवबाट मानव बन्न आव! एकचोटि अछुतबाट छुत बन्न आव!! बिद्रोहको ज्वाला दन्क्यो राप ताप्न आव! आव!आव!!आव!!आव!आव!! बिद्रोह सुरु भो मेरा मानिसहरु आव!आव!!आव!!आव!आव!! सामन्तीले भाइ मारे न्याय माग्न आव! सामान्तिका छाउराले आमाको छातिमा बुट मारे तिनका बुटमा किल्ला ठोक्न आव!आव! न्यायाधीशले अपराधीलाई दाग मुक्त गर्यो न्यायाधीशलाई छोप्न आव!आव! […]

यसरी भयकाे थियाे भारत- पाकिस्तान बिचकाे युद्धविराम

एजेन्सी ।पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले यसबारे जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दई मुलुक युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए । पाकिस्तानी […]

एनटीएनसीको नयाँ कार्यालय रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र नयाँ कार्यालय स्थापना गरेको छ । सोमबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोषको रारास्थित कार्यालयको उद्घाटन गरेका हुन् । निकुञ्जको केन्द्रीय कार्यालय रहेको हुटुमा कोषको रारा संरक्षण कार्यक्रम कार्यालयको उद्घाटन गरिएको कोषका सदस्य सचिव डा.नरेश सुवेदीले जानकारी दिए । उक्त […]

जम्मु कास्मिर पहलगाम घटनापछि सिमामा बढाइयाे सुरक्षा

सुनसरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए […]

राष्ट्रपति पौडेलले गरे रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय […]

मोरङ बेलबारीका साहित्यकार नवराज नवशिला’ को मुक्तकसङ्ग्रह लोकार्पण

हिमांशु राय, मोरङ । मोरङ बेलबारीका साहित्यकार नवराज पोखरेल ‘नवशिला’ को मुक्तकसंग्रह ‘शिलाजित’ मोरङको बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा लोकार्पण भएको छ। हामी र हाम्रो कृति समाज,काठमाडौंको आयोजनमा आयोजित लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार,भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने लगायतको बाहुली बाट उक्त मुक्तक संग्रह “शिलाजित” लोकार्पण भएको हो। लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष […]

नेपालमा राजतन्त्रको स्थापना र अन्त्य

काठमाडौं । नेपालमा राजतन्त्रको स्थापना लिच्छवि वंशदेखि मान्न सकिन्छ, जसले करिब  ईस्वी संवत् ३२३ –८७९ सम्म शासन गरेका थिए । त्यसपछि मल्ल वंश १२औँ शताब्दी–१८ औँ शताब्दी सम्म रह्यो । नेपाल एकीकरणको क्रममा १८औँ शताब्दीमा पृथ्वीनारायण शाहले गोरखाबाट सुरू गरेर १७६८ मा नेपाल एकीकरण गरे । यही समयदेखि शाह वंशको औपचारिक रूपमा नेपालमा राजतन्त्र स्थापित […]

झापाको दमकमा जसपाका नेता चाम्लिङसहित सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

by Dikendra झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियान्ता प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा […]

कानुन सबै आराेपितहरुलाइ एउटै हाे कि रबिका लागि अलग बनिएकाे हाे? : राजेन्द्र लिङ्देन

काठमाडौं । प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ? राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको […]

संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह

संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेज गरिनुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान संविधान खारेज गरिनुपर्ने र संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्ने बताएका हुन् । उनले जनआन्दोलन, […]