Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्याब्सनद्वारा दमकका प्रविण पाठक सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2023
2.9KShares

डिकेन्द्र बस्नेत,झापा। दमक निजि विद्यालय तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रविण पाठकलाई सम्मान गरेको छ। मिस्टर वर्ल्ड हेरिटेज नेपाल २०२३ को उपाधि चुम्न सफल भएका साथै मिस्टर नेपालको टप १० सम्म पुग्न सफल भएको भन्दै प्याब्सन दमकले पाठकलाई सम्मान गरेको हो।

दमक ४ स्थित एकता एकाडेमीमा प्याब्सनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रमको बीच पाठकलाई सम्मान गरिएको हो।

दमक प्याब्सनका अध्यक्ष जनार्दन मैनाली र उपाध्यक्ष मित्र खत्रीले पाठकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै दमक प्याब्सनका सचिव नविन योगीले दमक प्याब्सन कार्यसमिति सदस्य प्रविण पाठकको सफलता दमक प्याब्सनको लागि गर्वको बिषय भएको बताए। पाठक पुर्वाञ्चल स्कूलका निर्देशक पनि हुन्।

कार्यक्रममा दमक नगरपालिका उपमेयर रेगिना भट्टराई , शिक्षा समिति दमकका संयोजक कुबेर भट्टराई, प्याब्सन कोसी प्रदेशका सचिव कोषराज प्याकुरेल, प्याब्सन झापाका पुर्व वरिष्ठ उपाध्यक्ष सबर्ण कुमार पोख्रेल लगाएत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved