पेट्रोलको मूल्य फेरि बढ्यो , प्रतिलिटर रु.१२३ पुग्यो

काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२३, डिजेल तथा मट्टितेलको मूल्य १०६ र आन्तरिक हवाई इन्धनका लागि मूल्य प्रतिलिटर ७८ पुगेको छ । निगमले […]

चौधरी फाउन्डेसनद्वारा हामि आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्छाैँ- बिनाेद चाैधरी

जेठ२,कमठमाडाै।कोभिड–१९का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो। फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै […]

अवस्थालाई हेरेर तु का तु ‘र्‍यापिड रेक्सपोन्स टिममा’ काम गर्नाेस- प्रधानमन्त्री

काठमाडौ ,२ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्‍यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने समेत बताए। आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले बैठकमा […]

अल्पमतमा प्रधानमन्त्री ओली !

वैशाख २२ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले […]

लोकबहादुरले तीनवटा अस्पताल चहारेर घर फर्के पछी भयो मृत्यु

वैशाख२१ , जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ उनलाई असहज भयो । असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे । प्रादेशिक अस्पतालसहित केही निजी अस्पताल […]

शौचालयमा लडेर नेपाली कांग्रेसका नेताकाे निधन !

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घा’इते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय […]

श्रमिकको न्यूनतम तलब १५ हजार, राजपत्रमा प्रकाशित

बैशाष २१,काठमाण्डाै। निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्‍याइने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको […]

सम्माननीय प्रधानमन्त्रीद्वारा देशवासीको नाम मागरिएको सम्बोधनको पूरा भाग

२० बैशाख २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरू कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा […]

भौतिक वाद र आध्यात्मीक वाद बिच अन्तरसम्बन्ध

प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ । आकांक्षा राखेको हुन्छ । तर, केवल आकांक्षा राख्दैमा आपूmले चाहेको कुरा प्राप्त हुन्छ भन्ने होइन । यसका लागि अथक प्रयास, परिश्रम र पुरुषार्थको पनि उत्तिनै आवश्यकता पर्दछ । अब प्रश्न उठ्छ, कस्तो किसिमको प्रयास, परिश्रम अथवा पुरुषार्थबाट यी कुराहरू प्राप्त गर्न सकिन्छ त […]

काँग्रेसले बोलायोअचानक पदाधिकारी बैठक

बैशाख २० काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले लाई जान सुचनाचौतरी डट कम लाई जानकारी दिए । पौडेलका अनुसार समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल हुने छ ।