Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अवस्थालाई हेरेर तु का तु ‘र्‍यापिड रेक्सपोन्स टिममा’ काम गर्नाेस- प्रधानमन्त्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2021
237 shares

काठमाडौ ,२ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्‍यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने समेत बताए। आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले बैठकमा राखेका कुराबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हाम्रा प्रक्रिया र आर्थिक स्रोत अभावले कुनै नागरिकको ज्यान जान हुन्न र हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घन्टामा गर्न र्‍यापिड रेस्पोन्स टिम बनाउन परे बनाएर काम गर्नुहोस्।’ उक्त बैठकमा कानून अभावले पनि महामारीविरूद्ध तदारूकताका साथ काम गर्न नसकिएको कुरा उठेको थियो।

 

‘संक्रामक रोग ऐन २०२० ले मात्रै नपुगेकोले कानून मन्त्रालयलाई आवश्यक काम गर्न भनिएको छ। थप कानूनी संरचना आवश्यक पर्ने देखिएको छ,’ उनले थपे, ‘खरिद प्रक्रियामा एड्भान्स पेमेन्टको परिकल्पना छैन अहिले एड्भान्स पेमेन्ट नगरी खोप खरिद गर्न नसकिने अवस्था कानूनमा उल्लेख छ।’साथै देशको समग्र स्वास्थ्य संरचनालाई एकीकृत रूपमा महामारीविरूद्ध लगाउने पनि तयारी छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved