माओवादी काेटाबाट मन्त्रिभएका ७ जनाकाे मन्त्रीपद सर्वाेच्वद्वारा असंबैधानिक ठहर

जेठ ६, काठमाडौं । माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका सात जना मन्त्रीहरुलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेको छ । गृहमन्त्री थापासहित सातजना गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा असंवैधानिक भन्दै खारेज गरेको हो ।गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको […]

सर्वाेच्चकाे फैसला : ७ सांसदकाे मन्त्रिपद नियुक्ति बदर

काठमाडौं- सर्वोच्च अदालतले गैरसांसद्लाई हालै मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । उनीहरु त्यसअघि नै गैरसांसद्को […]

नवलपरासीमा गाेली चल्दा एकजना गम्भीर घाइते

रंजीत शर्मा – जेठ ५, नवलपरासी । पश्चिम नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् । गाेली लागेर समाजसेवी बच्चा रायका छाेरा २२ वर्षे अविनाश राय घाइते भएकाे स्थानीयले बताएका छन् । घटना के कारणले भएकाे खुल्न सकेकेा छैन । घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा […]

लकडाउनका कारण किसानको लाखौ तरबुजा फलफुल खेतमै कुहिन थाले

बिनोद मण्डल -जेठ ५, सिराहा । लकडाउन किसानको लागि कोसेढुङ्गा सावित भएको छ । कोरोना विश्वव्यापी माहामारी चलिरहेको वर्तमान घडीमा विश्वका अधिकांश देशमा आर्थिक मन्दीको स्थिति सिर्जना नभएको होइन । प्राकृतिक विपति अनेकन मुहार फेरेर आउनेक्रम पनि जारी नै छ । भूकम्प ,चट्याङ , आधी तुफान , अतिवृष्टि ,अनावृष्टि भइरहनु मानविय जीवनका नकारात्मक पक्षहरू मानिन्छ […]

लमजुङ बाट भुकम्प क्षति बिबरण आउने क्रम जारि- भुकम्पकाे कारण तिन घाईते

जेठ५, लम्जुङ- एकाबिहानै भूकम्प जाँदा भएका क्षतिका विवरणहरु आउन थालेका छन् । पछिल्लो अपडेट अनुसार लम्जुङमा सात वटा घर भ त्के का छन् । भूकम्पले घर भ त्किँदा तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम […]

काठमाडौंमा भूकम्पको दोस्रो धक्का

कठमाडौंं । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । दाेस्राे धक्का महसुस भएकाे तर विवरण आउन बाँकी रहेकाे राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ । बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

कुन अस्पतालमा कति बिरामी छन् ?उपत्यकाका अस्पतालमा १०४० बेड खाली “सूचीसहित”

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो । सो तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको […]

७२ घण्टे रिपाेर्ट लिएर मात्र राष्ट्रियसभा चुनावमा सहभागी हुन पाईने

काठमाण्डौ । यही जेठ ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको भेरिएन्ट सहितको कोेरोना भाइरस कोभिड १९ दोस्रो चरण बाट नागरिकहरुमा अत्यन्त धेरै प्रभाब देखिएसंगै सो को न्युनिकरणका लागि राष्ट्रिय शभाको चुनावमा सहभागीहरुको […]

आर्थिक अभावकै बावजुद पनि काेभिडका बिरामिकाे उपचार गर्दै चागुनारायण हस्पिटल

जेठ ३,भक्तपुर। बिश्वभर आतंक फैलाएर जनजिवनलाई अस्तब्यस्त बनाउने काेराेना भाईरसका कारण देसकाे प्राय सबै भुभागमा काेराेना संक्रमण देखियकाे छ।दैनिकरुपमा संक्रमितकाे संख्या बढ्दैगएकाे छ भने मृतुकाे संख्यापनि दिननुदिन बढ्दाेछ। उक्त समस्याबाट भक्तपुर जिल्लापनि अछुताेरहन सकेकाे छैन ।साेहि जिल्लाकाे चाँगुनारायण नगरपालि पनि संक्रमितकाे उच्चस्थानमा रहेकाे नगरपालिका पर्दछ।   अरुठाउँमा जस्तै यहाँको पनि व्यापारी,ब्याबसायि तथा सर्बसाधरण मानिसमा संक्रमण […]

आमाको निम्ती अक्सिजन अभावका कारण छटपटिएको त्यो रात

अमिर रामदाम- कोभिड-१९ बाट थिलोथिलो भएको मेरो देश बिस्तारै निर्मूल हुँदै दैनिकी सहज हुने क्रममा थियो। तर गत वर्ष पुष ५ गते भएको राजनीतिक घटनाक्रमले मुलुकमा अन्तरसंघर्षको शुरूवात भयो । देशमा राजनीतिक संघर्ष चलिरहेको थियो, सरकार जोड घटाउमा व्यस्त थियो । तर कोरोनाको कहरले पूर्ण बिराम भने लिन सकेन । पहिलो वर्ष भन्दा अहिले व्यापक […]