काठमाडौंमा भूकम्पको दोस्रो धक्का

कठमाडौंं । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । दाेस्राे धक्का महसुस भएकाे तर विवरण आउन बाँकी रहेकाे राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ । बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।
कुन अस्पतालमा कति बिरामी छन् ?उपत्यकाका अस्पतालमा १०४० बेड खाली “सूचीसहित”

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो । सो तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको […]
७२ घण्टे रिपाेर्ट लिएर मात्र राष्ट्रियसभा चुनावमा सहभागी हुन पाईने

काठमाण्डौ । यही जेठ ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको भेरिएन्ट सहितको कोेरोना भाइरस कोभिड १९ दोस्रो चरण बाट नागरिकहरुमा अत्यन्त धेरै प्रभाब देखिएसंगै सो को न्युनिकरणका लागि राष्ट्रिय शभाको चुनावमा सहभागीहरुको […]
आर्थिक अभावकै बावजुद पनि काेभिडका बिरामिकाे उपचार गर्दै चागुनारायण हस्पिटल

जेठ ३,भक्तपुर। बिश्वभर आतंक फैलाएर जनजिवनलाई अस्तब्यस्त बनाउने काेराेना भाईरसका कारण देसकाे प्राय सबै भुभागमा काेराेना संक्रमण देखियकाे छ।दैनिकरुपमा संक्रमितकाे संख्या बढ्दैगएकाे छ भने मृतुकाे संख्यापनि दिननुदिन बढ्दाेछ। उक्त समस्याबाट भक्तपुर जिल्लापनि अछुताेरहन सकेकाे छैन ।साेहि जिल्लाकाे चाँगुनारायण नगरपालि पनि संक्रमितकाे उच्चस्थानमा रहेकाे नगरपालिका पर्दछ। अरुठाउँमा जस्तै यहाँको पनि व्यापारी,ब्याबसायि तथा सर्बसाधरण मानिसमा संक्रमण […]
आमाको निम्ती अक्सिजन अभावका कारण छटपटिएको त्यो रात

अमिर रामदाम- कोभिड-१९ बाट थिलोथिलो भएको मेरो देश बिस्तारै निर्मूल हुँदै दैनिकी सहज हुने क्रममा थियो। तर गत वर्ष पुष ५ गते भएको राजनीतिक घटनाक्रमले मुलुकमा अन्तरसंघर्षको शुरूवात भयो । देशमा राजनीतिक संघर्ष चलिरहेको थियो, सरकार जोड घटाउमा व्यस्त थियो । तर कोरोनाको कहरले पूर्ण बिराम भने लिन सकेन । पहिलो वर्ष भन्दा अहिले व्यापक […]
पेट्रोलको मूल्य फेरि बढ्यो , प्रतिलिटर रु.१२३ पुग्यो

काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२३, डिजेल तथा मट्टितेलको मूल्य १०६ र आन्तरिक हवाई इन्धनका लागि मूल्य प्रतिलिटर ७८ पुगेको छ । निगमले […]
चौधरी फाउन्डेसनद्वारा हामि आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्छाैँ- बिनाेद चाैधरी

जेठ२,कमठमाडाै।कोभिड–१९का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो। फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै […]
अवस्थालाई हेरेर तु का तु ‘र्यापिड रेक्सपोन्स टिममा’ काम गर्नाेस- प्रधानमन्त्री
काठमाडौ ,२ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने समेत बताए। आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले बैठकमा […]
अल्पमतमा प्रधानमन्त्री ओली !
वैशाख २२ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले […]
लोकबहादुरले तीनवटा अस्पताल चहारेर घर फर्के पछी भयो मृत्यु

वैशाख२१ , जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ उनलाई असहज भयो । असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे । प्रादेशिक अस्पतालसहित केही निजी अस्पताल […]

