राष्ट्रघात गर्न होइन,संविधान कार्यान्वयनका लागि नागरिकता अध्यादेश आएको हो : महान्यायाधिवक्ता

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडाल ले संविधान र त्यसमा भएको व्यवस्था कार्यान्वयनका लागि नागरिकता सम्बन्धी अध्यादेश आएको बताएका छन्। उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमै यो अध्यादेश जारी भएको हो। सोमबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै बडालले संविधानको व्यवस्था कार्यान्वयन गर्दा त्यसलाई राष्ट्रघात भन्न नमिल्ने दाबी गरे। ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात […]
नागरिकता प्राप्तिको गाठो अध्यादेशले फुकायो

जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन्। सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने […]
सरकारको असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको आग्रह

काठमाडौ । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन अपील गरेको छ । महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेको हो । महासंघले जनतालाई संविधान प्रतिकूल चुनाव नभएर […]
प्रतिनिधिसभा भंग गरिएपछि नेत्रबिक्रम चन्द (विप्लव) काे वक्तब्य
जेष्ठ ८ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर पार्टीको निष्कर्ष सही सावित भएको उल्लेख गरेका छन् । […]
प्रपञ्चबिरुद्ध एकजुट हुन बाबुरामको आह्वान

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान र गणतन्त्र नै खारेज गर्ने प्रपञ्च भएकाले त्यसको प्रतिवाद गर्नु पर्ने बताएका छन् । शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मिति तोकेपछि ट्वीट गर्दै डा.भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक […]
देउवा समर्थक एमाले नेताहरुलाई कारबाहीगर्न एमाले बैठक बस्ने,को को पर्नेछन त कारबाहीमा? सुचिसहित

काठमाडौं। नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ। प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता गराएका हुन्। देउवालाई समर्थन गरी हस्ताक्षर नगरेको र पार्टी अध्यक्ष केपी ओलीलाई नै समर्थन गरेको भन्ने […]
दुई चरणमा मध्यवधि चुनावकाे घाेषणा गर्दै राष्ट्रपति द्वारा मध्यरातमा प्रतिनिधिसभा भंग
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । रातको ११:३० मा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छिन ।
प्रधानमन्त्रीकाे लागि गरिएकाे दुईवटै दावी राष्ट्रपतिद्वारा मध्यरातमा खारेज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुबैले नयाँ सरकार गठनका लागि गरेको दावी खारेज गरेकी छन्। राष्ट्रपतिले दुबै दावी कमजोर रहेको भन्दै खारेज गरेकी हुन्। शुक्रबार राति ११:३० बजे राष्ट्रपतिले सरकार गठनबारे यो निर्णय लिएकी हुन्। राष्ट्रपतिले दुबै दावीकर्तामा दोहोरो सांसदले समर्थन जनाएको […]
नेपाल सहित पक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु भएको छ । नेपालसहित बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत छन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा […]
रामग्राम नगरपालिकाको कोभिड -१९ कोषमा हुलास अटोक्राफ्टद्धारा १० लाख सहयोग

सुरेश यादब- नवलपरासी/आज पश्चिम नवलपरासीको रामग्राम–११ जमुवार्डमा रहेको हुलास अटोक्राफ्टले रामग्राम नगरपालिकाको कोभिड कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै महामारीको यो समयमा सहयोग स्वरुप १० लाख रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेको उद्योगका प्लान्ट हेड नितिन गाईकवाडले जानकारी दिनुभयो । उद्योगले काठमाडौंमा पनि सरकारलाई सहयोग उपलब्ध गराएको र […]
