Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा ज्याेति लाइफद्वारा मृत्युदाबि भुक्तानि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 10, 2021
375 shares

खोटाङ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा खोटाङ दिक्तेलले आफ्ना बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । रुख कटान गर्ने क्रममा दुर्घटनाका कारण ज्यान गुमाएका हलेसी तुवाचुङ्ग नगरपालिका–८ निवासी सरोज राईको बाबुलाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम शनिवार हस्तान्तरण गरेको हो ।

कम्पनीको दिक्तेल उपशाखा प्रमुख अरुण राईले एक औपचारिक कार्यक्रमको आयोजना गरि मृतकका बाबु कमलराज राई लाइ रु.४ लाख १२ हजार अन्ठाउन्न को चेक हलेसी तुवाचुङ्ग नगरपालिकाका उपप्रमुख बिमला राई मार्फत हस्तान्तरण गरेका हुन् ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनिको सुरक्षित बचत जीवन विमा योजना अन्तर्गतको बीमा लेख लिएका सरोज राईको गत जेठ ३० गते रुख काट्ने क्रममा अर्को रुखले किचेर मृत्यु भएको थियो । सरोजले रु.२ लाखको विमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए । दुर्घटना विमा अन्तर्गत विमाङकको दोब्बर ४ लाख र बोनस बापत १२ हजार अन्ठाउन्न मृतकको परिवारलाई प्रदान गरिएको ज्योती लाईफ इन्स्योरेन्स कम्पनीका दिक्तेल उप–शाखा प्रमुख राइले जानकारी दिए ।

चेक हस्तान्तरण गर्दै नगर उपप्रमुख बिमला राइले विमाले मृत्यु बाट फर्काउन नसके पनि मृतक परिवारलाई राहत दिने बिचार व्यक्त गरेका थिए साथै मृतकको घर आँगन मै पुगेर दाबि भुक्तानी गरेर ज्योति लाइफ ले सराहनीय काम गरेको भन्दै ज्योति लाइफ इन्स्योरेन्सको प्रशंसा गरिकी छिन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved