Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कृषि बिकास बैकद्वारा समता शैक्षिक गुठिलाई आर्थिक सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2021
309 shares

काठमाडौ । विभिन्न क्षेत्रहरुमा सहयाेगि हातेमालाे गर्दै आएकाे नेपालकाे एक सबल बैंक कृषि बिकास बैंकले समता शैक्षिक गुठिमा पनि हातेमालाे गर्दै आएकाे छ।

Open Photo

 

Open Photo

कृषि बिकास बैक काे केन्द्रीय कार्यालय स्थित हलमा आयाेजित एक कार्यक्रममा उक्त समता शैक्षिक गुठिका संस्थापक उत्तम संजेल काे हातमा देसकाे मुर्धन्नय कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यकाे उपस्थितिमा कृषि बिकास बैँका कार्यकारि अधिकृत अनिल कुमार उपाध्यायकाे हातबाट नगद रु पाँच लाख सहयाेग हस्तान्तरण गरेकाे छ।

Open Photo Open Photo

बैँकले कृषि तथा कृषि जन्य उत्पादन तथ प्रबर्नकाे क्षेत्रमा मुख्य भुमिका खेलदै आएकाे साे बैक ले विभिन्न जिल्लाहरुमा माछा पालन, केरा खेति तथा पुष्प उध्धमलगायत बाेटबिरु, नर्सरिहरुकाे क्षेत्रमा लगानि गर्दै आएकाे छ। कार्यक्रममा बैकका तर्फबाट कार्यकारि अधिकृत अनिल कुमार उपाध्यायकाे हातबाट कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य लाई सम्मान समेत गरेकाे छ। कार्यक्रममा बैकका एम्वेस्डर द्वय जितु नेपाल तथा आश्रा कुँवर काे पनि उपस्थिति थियाे।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved