Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रामनारायण बिडारीले किन ल्याए प्रधानमन्त्रीले भात खाँदै गरेको मान्छे मा’रेको प्रसंग ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2021

राष्ट्रियसभाका सदस्य रामनारायण बिडारी आफ्नो भाषण शैलीका कारण संधै चर्चामा रहन्छन् । सदनमा होस् या अन्यत्र आफूलाई लागेका कुरा निर्धक्क बोल्ने उनको स्वभाव हो । मनमा लागेका कुरा फ्याट्ट बोल्ने स्वभावका कारण कहिलेकाँही उनका अभिव्यक्तिहरु विवादितसमेत हुने गरेका छन् ।

भाषण या अभिव्यक्तिका क्रममा उनले प्रयोग गर्ने टिपिकल शव्द र बिन्दास शैली आलोचनात्मकमात्र हुँदैन मनोरन्जनात्मक पनि हुने गर्छ । प्रधानमन्त्री केपी ओलीप्रति त्यस्तै शैलीमा गरेको बिडारीको पछिल्लो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल फेसबुक र टिकटक तताउने गरी भाइरल भएको उनको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीप्रति कटाक्षपूर्ण टिप्पणी गरिएको छ ।

समय, सन्दर्भ र विषय नखुलेको उक्त भिडियो क्लिपमा बिडारीले प्रधानमन्त्री ओलीमाथि हमला गरेका छन् । उनले प्रधानमन्त्री ओलीको इतिहासको नालीबेली रोचक शैलीमा प्रस्तुत गरेको भिडियोमा देख्न सकिन्छ । ओलीको जेल जीवनदेखि,एमाले अध्यक्ष हुँदै प्रधानमन्त्री बनेको कुरालाई उनले व्यंगात्मक शैलीमा भनेका छन् ।

जम्मा ४२ सेकेण्डको भिडियो क्लिपमा बिडारीले भनेका छन्, “केपी ओलीले के पो गर्या हो र एउटा मान्छे मार्या अरे,भात खान लागेको मान्छे मार्या अरे,त्यो मान्छे मारेबापत झ्यालखान पर्या अरे,झ्यालखान चौध बर्ष बस्या अरे,चौध बर्षपछि झ्यालखानबाट फुत्केर आ अरे, त्यसपछि नेता भा रे,त्यहिकारणले त्यही नेता भएको कारणले एमालेको ठूलो नेता भा रे,अनि झापाको एक चुनाव क्षेत्रबाट राप्रपासँग साठगाँठ गरेर चुनाव जित्या रे,त्यही निर्वाचन क्षेत्रमा चुनाव जितेबापत प्रचण्ड समेतले बुध्दि बिगारेको कारणले प्रधानमन्त्री भारे !’-जन आस्थावाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • May 3, 2026

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु, सागर...

  • May 3, 2026

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved