Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ई. बसन्त कुशवाहाद्वारा रौतहटको गौरमा जनमत पार्टीको कार्यालय उदघाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2021
225 shares

मेवालाल यादव ,रौतहट ।

रौतहटको सदरमुकाम गौरमा आज जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जिल्लामै पहिलो पटक जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उदघाटन गरेका छन ।
जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले आज एक कार्यक्रमका बीच उक्त जनमत पार्टीको कार्यालय भवनको रिबन काटेर उदघाटन गरेका हुन् ।कुशवाहाले गौर नगरपालिकाको वार्ड-५ बि .पी चौक स्तिथ जनमत पार्टीको कार्यालय भवनको उदघाटन गरेका हुन्।

 

जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उद्घाटन कार्यक्रमको जिल्ला अध्यक्ष रामेश्वर प्र. यादवको सभापतित्वमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले उदघाटन गरेका हुन। कुशवाहाले उदघाटन गरेसँगै आजदेखि जनमत पार्टीको कार्यालय सञ्चालनमा आएको छ । जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उद्घाटन कार्यक्रमको, जिल्ला अध्यक्ष रामेश्वर प्र. यादवको सभापतित्वमा उदघाटन समारोह कार्यक्रम सम्पन भएको छ ।

जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले बोल्नु भए रौतहट जिल्लाको सबै गतिबिधि जनमत पार्टीको कार्यालय मार्फत जानकारी हुन्छ। वार्ड र नगर स्तर को काम अब रौतहट जिल्ला कार्यालय बाट सुरु हुन्छ। पुरै देश भरिमा मात्र मधेशको पार्टी हो। मधेशको २० वटा जिल्ला मेची देखि महाकाली सम्मको हरेक जिल्लामा ३ स्तरमा चुनाव हुन्छ जस्तै स्थानीय ,प्रदेश ,साघिय तहमा जनमत पार्टीको लाउड स्पिकर चिन्ह बाट हरेक जिल्लामा चुनाव लडिन्छ।

रौतहट जिल्लाको १८ वटा स्थानीय तहमा जनमत पार्टीको लाउड स्पिकर चिन्ह बाट चुनाव लडिन्छ। स्थानीय तह पछि प्रदेशको प्रत्येक जिल्लाबाट प्रदेश सांसद र सघिय सांसद जनमत पार्टी बाट चुनाव लडिन्छ जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जानकारी दिएको हो। रौतहट जिल्लामा जिल्ला स्तरको २ वटा प्राशिक्षण कार्यक्रम सम्पन भएको थियो। रौतहट जिल्लाको ४ स्थानमा प्रशिक्षण कार्यक्रम जस्तै बंकुल ,कटहरिया ,गढ़िमाइ नगरपालिका ,माधवनारायण नगरपालिका सम्पन भएको छ। जिल्ला स्तर ,नगर स्तर ,वार्ड स्तर मा प्रशिक्षण कार्यक्रम जारि नै रहेको जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जानकारी दिएको छ।

केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानुले भन्ने यश अघि जनमत पार्टीको कार्यालय नहुँदा सम्पर्क का लागि सर्वसाधारणहरु लाई ठूलो कठिनाई हुँदै आएको थियो ।
कार्यकार्ताहरुको पिर मर्कालाई बुझेर जनमत पार्टीको कार्यालय भवन उदघाटन गरेपछि कार्यकार्ताहरुले निकै हर्षित भएका छन् ।

सो उदघाटन समारोह कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहा ,विशेष अतिथि केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानु, केन्द्रीय सदस्य ई.शुबन्त कुशवाहा,केन्द्रीय संयोजक – वरिष्ठ नेतृत्व मण्डल अशोक कुमार सिंह , केन्द्रीय संयोजक – समाज कल्याण विभाग : बिरेन्द्र साह,निवर्तमान जिल्ला इन्चार्ज,विनय कुमार वर्मा,जिल्ला सचिव बिकास कुमार यादव ,युवा नेता विवेक झा लगायत जनमत पार्टीको बिभिन्न कार्यकार्ताहरुको उपस्तिथी रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved