Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्यासन फाउण्डेशनको कीर्ते कामः पुलिसको एक्सन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2026
1.6K shares

काठमाडौं । सरकारी छाप, दस्तखत तथा कागजात किर्ते गरी नक्कली कागजात तयार गर्ने गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२९, पुतलीसडकस्थित पुष्पराज पहारीले सञ्चालन गरेको प्यासन फाउण्डेशन कन्सल्टेन्सीमा सरकारी छाप दस्तखत किर्ते गरी कागजात तयार पार्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले कन्सल्टेन्सीमा चेकजाँच गर्दा विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप, ल्यापटपलगायतका सामग्री फेला पारेको जनाएको छ । उक्त सामग्री बरामद गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरमा बस्दै आएका ३४ वर्षीय सन्दीप कार्की, बुढानीलकण्ठ नगरपालिका–११ का २५ वर्षीय संगीता मगर र गोंगबुमा बस्दै आएकी २० वर्षीया अंकिता नेपाल रहेका छन् ।

उनीहरूलाई लिखतसम्बन्धी कसुरमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंबाट उनीहरूलाई तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रहरीले बरामद भएका कागजात तथा विद्युतीय सामग्रीको थप परीक्षण गरी सरकारी छाप तथा दस्तखत किर्ते गर्ने कार्यमा अन्य व्यक्तिको संलग्नता भए- नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

व्यक्तिको गाेपनीयतासम्बन्धी अनुसन्धानका लागि पत्रकार किशोर श्र...

  • August 12, 2026

बचत फिर्तालाई प्राथमिकता दिँदै राष्ट्रिय सहकारी नियमन प्राधिकर...

  • August 12, 2026

रास्वपाको सांसद प्रशिक्षण कार्यक्रम स्थगित

  • August 12, 2026

म्याजिकको ठक्करबाट मोरङको लेटाङमा ८३ वर्षीया वृद्धाको मृत्यु

  • August 12, 2026

माननीय रुकेश रंजितद्वारा भक्तपुर क्यान्सर अस्पतालको भ्रमण

  • August 12, 2026

सिन्धुपाल्चोक–२ का स्थानीय तहको समग्र विकास र बजेटबारे छलफल

  • August 12, 2026

आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुँदै

  • August 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved