Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माननीय रुकेश रंजितद्वारा भक्तपुर क्यान्सर अस्पतालको भ्रमण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2026
77.7K shares

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र १ बाटा प्रत्येक्ष निर्वाचित   प्रतिनिधिसभा सदस्य माननीय रुकेश रंजितले आज भक्तपुर क्यान्सर अस्पतालको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले अस्पतालमा उपचाररत बिरामीहरूको अवस्था तथा उपचार सेवाबारे जानकारी लिनुभएको छ।

भ्रमणका क्रममा सांसद रंजितले अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूसँग अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह र बिरामीले भोगिरहेका समस्याबारे छलफल गर्नुभयो। उहाँले अस्पतालका आवश्यकताका विषयमा समेत जानकारी लिनुभएको थियो।

छलफलमा अस्पतालको भौतिक पूर्वाधार, उपचार सेवाको विस्तार तथा आगामी दिनमा सञ्चालन गरिने योजनाबारे समेत छलफल भएको थियो। अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहयोग तथा पहलका विषयमा पनि कुराकानी भएको बताइएको छ।

सांसद रंजितले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालको विकासका लागि आवश्यक नीतिगत तथा भौतिक सहयोगका लागि आफू निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

व्यक्तिको गाेपनीयतासम्बन्धी अनुसन्धानका लागि पत्रकार किशोर श्र...

  • August 12, 2026

प्यासन फाउण्डेशनको कीर्ते कामः पुलिसको एक्सन

  • August 12, 2026

बचत फिर्तालाई प्राथमिकता दिँदै राष्ट्रिय सहकारी नियमन प्राधिकर...

  • August 12, 2026

रास्वपाको सांसद प्रशिक्षण कार्यक्रम स्थगित

  • August 12, 2026

म्याजिकको ठक्करबाट मोरङको लेटाङमा ८३ वर्षीया वृद्धाको मृत्यु

  • August 12, 2026

सिन्धुपाल्चोक–२ का स्थानीय तहको समग्र विकास र बजेटबारे छलफल

  • August 12, 2026

आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुँदै

  • August 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved