Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिव शिखर सहकारीका थप ९६ बचतकर्तालाई रकम फिर्ता, १,२१३ पीडितले पाए आफ्नो बचत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ९६ जना पीडित बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिले सहकारीबाट पीडित बनेका बचतकर्तालाई क्रमिक रूपमा रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिँदै पछिल्लो चरणमा ९६ जनालाई भुक्तानी गरेको जनाएको छ।

समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका कुल १ हजार २ सय १३ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरिसकेका छन्। रकम फिर्ता प्रक्रियालाई उपलब्ध स्रोत र प्राथमिकताका आधारमा अघि बढाइएको बताइएको छ।

पीडित बचतकर्तालाई वितरण गरिएको रकम समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकमबाट व्यवस्थापन गरिएको समितिले जनाएको छ। सहकारीसँग बाँकी रहेको ऋण असुली हुँदै जाँदा प्राप्त रकमलाई बचतकर्ताको हितमा प्रयोग गर्ने नीति अनुसार भुक्तानी भइरहेको समितिको भनाइ छ।

समितिले ऋण असुलीको कार्यलाई थप प्रभावकारी बनाउँदै बाँकी बचतकर्तालाई पनि चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया जारी रहने जनाएको छ। साथै, बचतकर्तालाई धैर्य गर्न आग्रह गर्दै उपलब्ध स्रोतअनुसार पारदर्शी र व्यवस्थित ढंगले भुक्तानी गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

माननीय राईमाथिको दुर्व्यवहारको श्रम संस्कृति पार्टी ललितपुरद्व...

  • July 11, 2026

सुन्दरीघाट सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

  • July 11, 2026

विदेशी प्रभाव, एमसीसी र एसपीपीको विरोधका कारण श्रम संस्कृतिलाई...

  • July 11, 2026

बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

  • July 11, 2026

सम्माननीय सभामुख अर्यालसँग युएईका विदेश व्यापार मन्त्री डा. था...

  • July 10, 2026

दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक–जर्मन वित्तीय संस्थाबीच र...

  • July 10, 2026

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

  • July 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved