Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माननीय राईमाथिको दुर्व्यवहारको श्रम संस्कृति पार्टी ललितपुरद्वारा भर्त्सना, निष्पक्ष छानबिनको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2026

काठमाडौं । श्रम संस्कृति पार्टी, ललितपुर जिल्ला कार्यसमितिले गणेश नेपालीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार जारी गरिएको एक खेद वक्तव्यमार्फत पार्टीले गणेश नेपालीको पक्षमा शान्तिपूर्ण रूपमा उभिँदा माननीय आरेन राईमाथि भएको दुर्व्यवहारप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको भर्त्सना गरेको हो।

पार्टीले उक्त घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकको शान्तिपूर्ण अभिव्यक्ति अधिकारमाथिको आघातका रूपमा व्याख्या गर्दै यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ। साथै घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ।

वक्तव्यमा दोषीमाथि तत्काल निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। कानुनी शासनको प्रत्याभूति गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्यका निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने पार्टीको भनाइ छ।

श्रम संस्कृति पार्टी, ललितपुर जिल्ला कार्यसमितिका अध्यक्ष ऋतुवर्तन राईद्वारा हस्ताक्षरित उक्त वक्तव्य २०८३ असार २६ गते जारी गरिएको हो। वक्तव्यको अन्त्यमा पार्टीले “जय माटो, जय देश” भन्ने नारासहित आफ्नो धारणा सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

शिव शिखर सहकारीका थप ९६ बचतकर्तालाई रकम फिर्ता, १,२१३ पीडितले ...

  • July 11, 2026

सुन्दरीघाट सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

  • July 11, 2026

विदेशी प्रभाव, एमसीसी र एसपीपीको विरोधका कारण श्रम संस्कृतिलाई...

  • July 11, 2026

बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

  • July 11, 2026

सम्माननीय सभामुख अर्यालसँग युएईका विदेश व्यापार मन्त्री डा. था...

  • July 10, 2026

दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक–जर्मन वित्तीय संस्थाबीच र...

  • July 10, 2026

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

  • July 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved