Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बागमती प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्न १ करोड बजेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2026

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोष तथा बिमा कार्यक्रममा आबद्ध गराउने तयारी गरेको छ। पत्रकारहरूको पेसागत सुरक्षा र सामाजिक संरक्षणलाई प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरेको हो।

सरकारले स्वतन्त्र प्रेसको सम्मान र पत्रकारको पेशागत सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सामाजिक सुरक्षा कोष र बिमा कार्यक्रममा जोड्ने योजना अघि सारेको जनाएको छ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार बागमती प्रदेशका १३ जिल्लामा दुई हजार पाँच सयभन्दा बढी पत्रकार क्रियाशील छन्। उनले सरकारले विनियोजन गरेको बजेट पत्रकारहरूको सामाजिक तथा आर्थिक सुरक्षाका लागि सकारात्मक कदम भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

अध्यक्ष मगरले सञ्चार क्षेत्रको विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको प्रवर्द्धनका लागि बजेटमा समावेश अन्य कार्यक्रमहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने आवश्यकता औँल्याए।

प्रदेश सरकारले पत्रकारलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने पहललाई सञ्चारकर्मीहरूको दीर्घकालीन हित र पेशागत स्थायित्वसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज, महाधिवेशन तयारीबारे महत्व...

  • June 18, 2026

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

  • June 18, 2026

रास्वपा केन्द्रीय महाधिवेशन : विज्ञान, सञ्चार तथा सूचना प्रविध...

  • June 18, 2026

सरकार ! जिबि राई खै ?? माननीय : आरेन राई

  • June 18, 2026

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ उ...

  • June 18, 2026

झापामा जङ्गली हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परि...

  • June 18, 2026

पर्सामा लुकाई–छिपाई राखिएको ३७० किलो गाँजा बरामद

  • June 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved