Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा चन्द्रागिरी–४ को वडा अधिवेशन सम्पन्न, हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2026
0 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन काठमाडौंस्थित त्रिभुवन पार्क परिसरको ड्रिम ब्याङ्क्विटमा सम्पन्न भएको हो।

अधिवेशनबाट हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय वडा समिति गठन गरिएको बताइएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय संगठन विभागका सदस्य साजन शर्मा, विज्ञान तथा सूचना सञ्चार विभागका सदस्य सोम तामाङ, खेलकुद विभागका सदस्य अर्जुन अधिकारी, क्षेत्रीय सभापति रामराजा थापा तथा नगर सभापति जनार्दन केसीलगायत विभिन्न वडाका सभापतिहरू, समर्थक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

चन्द्रागिरिमा भूमाफिया सुजल डेरीको राज : खोला, जंगल र सरकारी जमिनमाथि खुला कब्जा

कार्यक्रमलाई सम्बोधन गर्दै संगठन विभागका सदस्य साजन शर्माले नवनिर्वाचित टिमलाई संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए। उनले पार्टीलाई वडा तहदेखि नै बलियो बनाउँदै जनताको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका थिए। अधिवेशन उत्साहजनक सहभागितासहित सम्पन्न भएको आयोजकले जनाएको छ।

चन्द्रगिरिकाे बन, माफिया ढकालकाे धन :कटेजको अनुमति, होटल किन ?

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved