Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभापति रबिकाे जन्म नगर चाँगुनारायण नगरकाे नेतृत्वमा राेशन थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2026
0 shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेकाे गृह नगर चाँगुनारायण नगरकाे नेतृत्व राेशन थापाले गर्ने भएका छन् ।

शनिवार सम्पन्न रास्वपा चाँगुनारायण नगर समितिकाे पहिलाे
ऐतिहासिक अधिवेशनले थापालाई ५ बर्षे कार्यकालकाे लागि सभापतिमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

केन्द्रीय सदस्य सुरज प्रधान, जिल्ला सभापति रामेश्वर बस्नेत, जिल्ला सचिव एवम् प्रतिनिधि सभा सदस्य रूकेश रंजित, प्रतिनिधि सभा सदस्य राजिव खत्री लगनयतकाे उपस्थितिमा सम्पन्न अधिवेशनले उपसभापतिमा नारायणी महत भडेल, सचिवमा प्रमोद न्याैपाने र सहसचिवमा रामगाेपाल नायाजु पनि सर्वसम्मत निर्वाचित गरेकाे छ ।

यस्तै, सदस्यहरूमा विष्णु सुवेदी, अस्टमान तामाङ, महिमा मगराती सार्की, श्याम बास्ताेला, विना चाैलागाईं, रामराजा कार्की, दुर्गा गिरि, राम बहादुर थापा र उमेश न्याैपाने पनि सर्वसम्मत निर्वाचित गरेकाे छ ।

अधिवेशनले उमा पुरी, सुनिल सिलवाल र गाेकुल गिरि जिल्ला प्रतिनिधि, सुस्मा श्रेष्ठ र केदार गिरि प्रदेश प्रतिनिधि तथा रामेश्वर थापा र शिवराम सुवेदी केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन गरेकाे छ ।

चन्द्रगिरिकाे बन, माफिया ढकालकाे धन :कटेजको अनुमति, होटल किन ?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved