Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरमा बसभित्रै बलात्कार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2026

भकतपुर।  भक्तपुरबाट काठमाडौं आउँदै गरेको पर्यटकीय बसमा १५ वर्षीया किशोरीमाथि जबर’जस्ती क’रणी भएको खुलासा भएको छ ।

अभियोग अनुसार २०८२ वैशाख ५ गते भक्तपुरको दुवाकोटबाट यात्रा सुरु भएको बा.२ख ६९१९ नं का बसमा चालक दीपक गिरीले अगाडि सिटमा बसेकी किशोरीलाई ललाइफकाई नसालु पदार्थ मिसिएको चकलेट खुवाएका थिए।

चकलेट खाएपछि किशोरीलाई रिङ्गटा लाग्न थालेको र उनले कलेज जान नसक्ने बताएपछि गिरीले ‘कलेजसम्मै पुर्याइदिन्छु’ भन्दै अन्य यात्रु ओरालेर सामाखुसीको एक एकान्त स्थानमा बस रोकेका थिए।

त्यसपछि बसको ढोका र पर्दा लगाई, सहचालकलाई बाहिर पठाएर गिरीले मुखमा रुमाल कोची ज्य!न मा’र्ने धम्की दिँदै किशोरीलाई जब रजस्ती क’रणी गरेको अनुसन्धानबाट खुलेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय, ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने मागसहित अदालतमा अभियोग पत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बलात्कारपछि फरार अभियुक्त दुई घण्टामै पक्राउ

  • May 5, 2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी, निर्णय प्रक्र...

  • May 5, 2026

सरकारलाई हर्ककाे खुल्ला पत्र

  • May 5, 2026

सुकुम्बासी आन्दाेलनकाे नेतृत्व श्रम संस्कृति पार्टीले गर्छ, एक...

  • May 5, 2026

बि पि राजमार्ग पूर्णरूपले बन्द

  • May 5, 2026

उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ

  • May 5, 2026

चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान ...

  • May 4, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved