Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारलाई हर्ककाे खुल्ला पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2026

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी १ बाट प्रत्येक्ष निर्वाचित  संसद सदस्य हर्कराज राईले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै खुला पत्र सार्वजनिक गरेका छन्। उनले संसदलाई बेवास्ता गर्दै निर्णय लिइएको आरोप लगाउँदै राष्ट्रिय सरोकारका विषयमा स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन्।

पत्रमा उनले नेपाल–भारत सीमासम्बन्धी विषय, विशेषगरी लिपुलेक–मानसरोवर सडक विस्तारमा सरकारको निष्क्रियता प्रति असन्तुष्टि व्यक्त गरेका छन्। सीमा सुरक्षामा कमजोरी भएको र कूटनीतिक पहल प्रभावकारी नभएको उनको आरोप छ।

त्यस्तै, उनले सीमा क्षेत्रमा सेना परिचालन नगरेको, अतिक्रमण बढ्दै गएको तथा राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा सरकार मौन बसेको भन्दै आलोचना गरेका छन्। यस्ता संवेदनशील मुद्दामा तत्काल कदम चाल्नुपर्ने उनको माग छ।
राईले विपद् व्यवस्थापन, सुकुम्बासी समस्या र विकास निर्माणमा देखिएको ढिलासुस्तीप्रति पनि प्रश्न उठाएका छन्। विदेशी ऋण लिएर देश चलाउने प्रवृत्ति रोक्न र आर्थिक अवस्था सुधार्न ठोस योजना आवश्यक रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सुकुम्बासी आन्दाेलनकाे नेतृत्व श्रम संस्कृति पार्टीले गर्छ, एक...

  • May 5, 2026

बि पि राजमार्ग पूर्णरूपले बन्द

  • May 5, 2026

उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ

  • May 5, 2026

चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान ...

  • May 4, 2026

उच्च अदालत बिराटनगरकै जमिन पर्याे अतिक्रमणमा

  • May 4, 2026

बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

  • May 4, 2026

वसन्तसँगै ललितपुरको चक्रपथमा फुले फुल, वातावरण स्वच्छ

  • May 4, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved