Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अर्थको अनर्थ ,बजेटलाई अबण्डा बजेट भनी हुँइया फिजाइयो – मेयर दिपनारायण रिजाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 24, 2021
558 shares

खोटाङ । जिल्लाकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ.ब. २०७८ /०७९ को निती तथा कार्यक्रम निर्माण गर्ने क्रममा विषयगत कार्यालयहरुको बजेटलाई बुझ्दै नबुझी अबण्डा बजेट भनी हुँइया फिजाइएको प्रती नगर प्रमुख दिपनारायण रिजालले आपती जनाएका छन् ।

नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को निती तथा कार्यक्रम निर्माणमा विषयगत कार्यालयहरुको बजेटलाइ योजनाको नाम, वजेट सञ्चालन हुने स्थान नतोकी वजेट छुट्याएको भन्दै गरिएको हल्ला,निराधार एबं हुँइया फिजाउन र बदनाम गर्न खोजिएको नगर प्रमुख रिजालको भनाई रहेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम तथा वजेट निर्माणको क्रममा नगरप्रमुखले योजनाको नाम, वजेट सञ्चालन हुने स्थान नतोकी ४ करोड ३१ लाख वजेट छुट्याउन खोजेको भन्दै केही वडाध्यक्ष एबं कार्यपालिका सदस्यहरुको बिज्ञप्ती झुठा आरोप मात्र भएको र प्रतिपक्षको अस्वभाबिक भुमिका भएको मेयर रिजालले बताएका छन् ।

बैठकका क्रममा नगरप्रमुख पक्षका वडाध्यक्ष र असहमति जनाउने वडाध्यक्षविच भनाभन र कुर्सी तोडफोड भएको भनी निराधार एबं भ्रामक समचार सम्प्रेषण भएको प्रती पनि मेयर रिजालले गुनासो ब्यक्त गरेका छन् । ब्यक्तीगत रिसिइबी साँधेर कसैलाई खुइल्याउन प्रयास गर्नु पत्रकारीताको मर्म नभएको भन्दै असल प्रतिपक्षको भुमिका निर्बाह गर्न समेत अनुरोध गरेका छन्।

उनले एकमुष्ट वजेट भनेर बुझ्नु भएछ, एकमुष्ट वजेट हैन, विषयगत कार्यालयहरुको बजेट हो त्यो। त्यसमा अलिकति प्रष्ट पारीयोस भनेर उहाँहरुले भन्नुभएको थियो। नगरप्रमुख रिजालले भने , ‘त्यो विषयमा प्रष्ट भइसकेकाले आज गरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ८५ करोड बढिको वजेट सार्बजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved