Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 16, 2026

काठमाडौं । नेपालगञ्ज  नागरिकहरुमा सचेतना जगाउने सस्थाको रुपमा परिचित सस्थाको रुपमा बास नेपाल भएको एक कार्यक्रममा बक्ताले बताए ।

बास नेपाल र नाईस नेपालगञ्जले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ बर्ष २०८३ को भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका अथिति प्रदेश सुशासन केन्द्र नेपालगञ्जका प्रमुख उजीर न्योपनेले बताएका हुन ।

दुबै सस्थाले आज एक कार्यक्रमका बिच सयुक्त रुपमा आयोजना गरेको नयाँ बर्षको क्यालेण्डरु बिमोचन कार्यक्रममा अर्का अथिति गैर सरकारी संस्था महासंघ नेपाल बर्दियाका पुर्ब अध्यक्ष कृष्ण जंंँग शाहले अन्य संस्थाहरु भन्दा बास नेपाल अलि भिन्नै संस्था रहेको बताए । उनले भने अन्य संस्थाहरुले आफुले गरेका कामहरु देखाउँदैनन् तर बास नेपालले आफुले गर्दै आएको कामहरु देखाउँदै आएको छ जस्ले गर्दा सबै नागरिकहरुले संस्थाको बारेमा जानकारी पाउँछन् ।

त्यसैगरी शिक्षाबिद जनार्दन आचार्याले शुभकामना मनतब्य दिदै भने बास नेपालले युवा सचेतनामुलक कार्यक्रहरु जुन रुपमा गरिरहेको छ त्यसले सँधै निरन्तरता पाओस ।
त्यसैगरी शिक्षाबिद तथा बास नेपालका सल्लाहकार किरण आचार्याले शुभकामना मन्तब्य राखेकी थिईन् ।

शुभकामना मन्तबय पश्चात कार्यक्रमका अथितिहरुका साथै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा र बास नेपालका अन्य पदाधिकारीहरुका साथै नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट र संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितिमा आ आफ्नो सस्थाको नयाँ बर्षको क्यालेन्डर बिमोचन गरिएको थियो ।

सोही अबसरमा असल शासन सुचना केन्द्रद्धारा प्रदेश सुशासन कार्यालयको पुस्तकालयलाई बिभिन्न ५८ प्रकारका गरी १९८ वटा पुस्तकहरु प्रदान गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन बास नेपालका  कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

  • April 16, 2026

घाटामा रहेकाे निगमले फेरि बढायाे इन्धनकाे मूल्य

  • April 16, 2026

धनुषाका युवा अमृत झा इरानी सेनाको नियन्त्रणबाट रिहा

  • April 16, 2026

भक्तपुरमा एक महिनामा १४६ मुद्दा दर्ता, ९९ पक्राउ — आर्थिक अपरा...

  • April 15, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved