Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाल्पा रिब्दिकोटको नीति तथा कार्यक्रम संगै बजेट सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 24, 2021
66 shares

असिम कामु मगर

पाल्पा । रिब्दिकोट गाउँपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम संगै ४८ करोड ३९ लाख ९४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नवौं गाउँसभा मार्फत आर्थिक वर्ष २०७७र०७८ को लागि बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । उहाँले चालु आर्थिक वर्षमा ३४ करोड ७८ लाख ८१ हजार ४ सय ८५ मात्र बजेट प्राप्त भएको मध्ये हालसम्म २६ करोड ४५ लाख ७६ हजार ७३ रुपैया खर्च भएको बताउनुभयो । चालु तर्फ जेष्ठ मसान्तसम्ममा ५६।७७ प्रतिशत र पुँजीगत खर्च तर्फ३९६१ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्ष २०७८र७९ का लागि आन्तरिक आम्दानी र राजश्व बाँडफाड घर जग्गा रजिष्ट्रेशन समेत गरी ५१ लाख ७३ हजार, जल विद्युत रोयल्टी तथा खानी रोयल्टी रु ८२ लाख ६८ हजार, हेफर प्रोजेक्ट नेपालबाट सहयोग रु १५ लाख र २०७७र०७८ को बचत हुने अनुमानित रकम २ करोड ८२ लाख २७ हजार ५ सय ८७ रुपैँया समेत गरी संघीय सरकार ,प्रदेश सरकार र राजश्व वाडफाड समेतको कुल जम्मा ४८ करोड ३९ लाख ९४ हजार बराबरको बजेट रहेको छ ।

गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार,स्तरउन्नती तथा कालोपत्रे गर्ने,पुलहरुको निमार्ण गर्ने, कृषि, तथा पशुपालनलाई आधुनिकिकरण गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी दिए।

खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने उनले जानकारी दिए । यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने,कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने,अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको अध्यक्ष जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved