Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विशाल भट्टराईको नेतृत्वमा बराहापोखरी ताल र तराई जोड्ने सडक निर्माण ९७ प्रतिशत सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2021
54 shares

खोटाङ असार ५ । बराहापोखरी-पिप्ले-अजिङ्गरे सड्क निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । गत आर्थिक वर्षमा खोटेहाङ गाउपालिका कालापानीका बसिन्धाहरुले कुलो र खैरेनी बनमा क्षति पुग्ने भन्दै अबरोध गरेपछि उक्त सडक निर्माणको लागी बिनियोजित ३० लाख बजेट फ्रीज भएको थियो ।

नेपाल सरकार ले १००औं गन्तब्य मध्ये एक गन्तब्य बाराहापोखरी गाउपालिका वडा नं १ मा अबस्थित बराहापोखरी ताललाई तराईसँग जोड्ने सबै भन्दा छोटो दुरिको सडक खोटेहाङ गाउपालिका अध्यक्ष प्रदिप राइ र बाराहापोखरी गाउपालिका अध्यक्ष शलिकराम बन्जरावीच सहमतीपछि सडक निर्माणको काम पुन: सुरु भएको हो ।

गत बर्ष खोटाङ जिल्ला अदालतले मुद्दाको छिनोफनो गरी सडक निर्माण कार्य अघी बढाउन दिएको आदेशपछि पनि स्थानीयवासीहरुले लगातार अबरोध गर्दै आइरहेको थियो ।

खोटाङका निवर्तमान सांसद तथा निवर्तमान नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा सांसद विकास कोषवाट २० लाख बजेट र बाराहापोखरी गाउपालिका वडा नं. १ को सहयोगमा उक्त सडक निर्माण कार्य सम्पन्न हुन लागेको गायक भरत लिमेलले जानकारी दिए।

यो सडक निर्माण सम्पन्न भएसंगै बाराहापोखरीको विकास र प्रवर्धनसँगै पर्यटकहरुको आगमन हुने लिमेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved