Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चार राजनितीक दलकाे सामुहिक छलफल, ख्रीष्टियन संस्थाका अगुवाहरु नै छलफलकाे नेतृत्वकर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 10, 2024
246 shares

काठमाडौं । विभिन्न नामाकरणबाट निर्वाचन आयाेगमा दर्ता रहेकाे तर ख्रीष्टियन अगुवाहरुबाट सञ्चालित चार पार्टी बीच पार्टी एकता भावि रणनिति बारेमा सामुहिक छलफल भएकाे छ
।
छलफलमा संयुक्त नागरिक पार्टी ,आमुल परिवर्तन रिपप्लिकन पार्टी ,जनजागरण पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल नामक पार्टी बीच आज संयुक्तरूपमा छलफल भएको हाे ।

छलफलमा यी चार सहित अन्य पार्टीहरु समेतलाई समेटिएर मोर्चा बन्दी , कार्यगत एकता र सकेसम्म पार्टी नै एकता गर्दै आम उत्पीडितहरुको मुद्दालाई कसरी बलियो बनाउने र अधिकार सम्मान बनाउदै देशको बिकाश र समृद्धि गर्ने भन्ने बारेमा गहन छलफल भएको छ छलफलमा सम्वद्ध नागरिक एकता पार्टीकाएक नेताले जनाएकाे छ।

भने ख्रीष्टियन समुदायकाे हक, हितका लागि लड्छाैँ भनेर समाज कल्याण परिषदमा संस्थानै दर्ता गरेर झण्डै सात दशक देखि सञ्चालित संस्थाका प्रमुख NCFN का अध्यक्ष रेभ हनोक तामाङ,NCS का महाँसचिव रेभ. डिल्लि राम पौडेल,आदरणीय व्यक्तित्व डाक्टर मंगलमान महर्जन , रेभ सिमोन पाण्डे,  NCFNका महासचिव शेर ए.सी. लगायतका विशिष्ट ब्याक्तीत्वहरुले पनि राजनितिमा चासाेका साथ उक्त छलफल कार्यक्रमकाे सहजीकरण संयोजन गरिदिएकाे नागरिक एकता पार्टीका अध्यक्ष दलमर्दन कामिले फेसबुकमा उल्लेख गरेका छन्।

तर, यी उललेखित पार्टीहरुमा आवद्ध रहेका अधिकांश नेताहरु भने बिगद देखिकाे हरेक निर्वाचनमा भाग लिए पनि जमानत बचाउने पार्टीहरु भने हैन, स्मरण रहाेस जनजागरण पार्टीका तर्फबाट भने लाेकमणि ढकाल समानुपातिक सांसद भएकाे ईतिहास छ।

यस्तै, यिनै पार्टीमा जाेडिएका नेताहरु सम्मिलित सामाजिक एकता पार्टी नाम गरेर २०७९ काे संसदीय निर्वाचनमा सहभागी त भए तर हातलाग्याे शून्य भए पछि पार्टी अध्यक्ष  सि बि गहतराज लापत्ता भएकाे बताईन्छ ।

किन चाहन्छन् त ख्रीष्टियन अगुवाहरु राजनिती ?
नेपालकाे राजनैतिक पार्टी र तिनका नेताहरुलाई हेर्दा तीन प्रकारले राजनितीमा प्रवेश गरेकाे देखिन्छ,
१, श्राेत बिहिन सम्पतिका कारण भाेलि छानविनबाट वचन सजिलाेका लागि,
२, राजनितीकाे नाममा भ्रस्टाचार गरेर सम्पति जाेड्नका लागि ,
३, बर्षाैँ देखि राजनितीक दल , तिनका नेताबाट पिडित नागरिकका लागि निस्वार्थ सेवककाे भुमिका खेल्नका लागि,

तर, अन्य पुराना तथा स्थापित हुँदै गरेका नयाँ पार्टीहरुमा त माथि उल्लेखित बुँदा १ र २ स्पष्ट सँगले देखिएकाे छ भने याे ख्रीष्टियन समुदाय भित्रका पनि केही तेस्ता नेता बन्न चाहिरहेका छन कि समुदायका नाममा अरबाैँ सम्पति भएर तेसकाे बचाउकाे लागि भएपनि राजनिति सहारा खाेज्न राजनितिक आवरण भित्र पस्न नेतागिरि गरिरहेका छन्।

यी प्राय: ख्रीष्टियन नेताहरु आफै धर्म गुरु भन्न पनि पछि पर्दैनन् भने सबै जसाे नेताकाे चर्च रहेकाे बुझिएको छ भने मिसनका नाममा कराेडाैँ बिदेशी मुद्रा नेपाल भित्र्याउनेहरु सबै अहिले राजनिती गर्न उद्दत देखिन्छ।

 

याे सामग्री नागरिक एकता पार्टीका अध्यक्ष दलमर्दन कामिकाे फेसबुकमा लेखिएकाे status बाट सम्पादन गरिएकाे हाे भने तस्विर समेत प्रयाेग गरिएकाे हाे।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved