Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बागमतीकाे पाँच जिल्लामा एकिकृत समाजवादीकाे अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 30, 2024

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले प्रदेशका १३ मध्ये पाँचवटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।

पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालकाअनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएका छन्।

२०७९ चैत ४ गते सिन्धुपाल्चोक, २०८० जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मंसिर ३० र ३१ गते दोलखा र चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न भएको हो।

सिन्धुपाल्चोकमा बिनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भिम दाहाल, काभ्रेमा बसुन्धरा हुमागाईको नेतृत्वमा जिल्ला कमिटी क्रियाशिल छ।

काभ्रेमा अध्यक्ष र सचिव बाहेका पदहरूमा प्रत्यक्ष विर्चान भएको थियो। त्यस्तै आगामी बैशाख १५ र १६ गते मकवानपुर जिल्ला सम्मेलनको मिति तोकिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एक दशकदेखि रित्तै २३३ फ्ल्याट : विकल्प हुँदाहुँदै सुकुमबासी कि...

  • April 24, 2026

सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो : हर्कराज राई

  • April 24, 2026

सत्ता–माफिया साँठगाँठबारे कांग्रेस नेता भण्डारीको कडा टिप्पणी,...

  • April 24, 2026

प्रेमिकाकाे छाेरि बलात्कार आराेपमा प्रहरी जवान पक्राउ

  • April 24, 2026

नेपाल–जापान सम्बन्धमा नयाँ आयाम: कानून सुधार र प्रविधि सहकार्य...

  • April 23, 2026

सेयर कारोबार प्रकरणमा व्यवसायी शेखर गोल्छा पक्राउ

  • April 23, 2026

रास्वपा खाेटाङद्वारा जिल्ला समन्वय समिति गठन, विकास र सेवा प्र...

  • April 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved