Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिपक दाहालकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्व सम्मत चयन गर्दै एमाले खाेटाङ-काठमाडाै सम्पर्क मञ्चकाे १४ औँ अधिवेश सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 27, 2024
120 shares

काठमाडौं। नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्चको १४ औँ सम्मेलन सम्पन्न भएको छ। फागुन १२ र १३ गते कृष्ण भोग पाटीप्यालेस काठमाण्डौंमा निबर्तमान अध्यक्ष नवराज रोकाको अध्यक्षता र नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराई को प्रमुख आतिथ्यतामा आयोजित सम्मेलन सोमबार समापन भएको छ।

सम्मेलनले दिपक दाहालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्व सम्मत चयन गरेको छ। जस अनुसार अध्यक्ष : दिपक दाहाल, उपाध्यक्ष राज कुमार राई, उपाध्यक्ष : प्रशंशा अधिकारी, सचिव : पदम सुन्दर राई, सहसचिव : भवानी शकर लुइँटेल, सहसचिव: उमा आचार्य, कोषध्यक्ष : शन्तोष राई, सदस्यहरुमा राजकुमार कार्की, एल्बी बि आले, भुवन राई, राम्जी कटुवाल ,प्रेम बस्नेत, हेमकुमार थापा, कर्ण प्रधान, तारानाथ श्रेष्ठ, पुस्पा मगर, सुमन फयाल,  सुमन खतिवडा, अनुशा राई, अनुस्का राई, राजु राई, उषा गुरुङ, सिर्जना खडका, धिरोज राई,यम ब मगर, बृष तामाङ, जानुका घिमिरे, दिलिप राई ,सुख राई लगाएत ३१ सदस्य कमिटी गठन भएको हो।

सम्मेलनमा  नेकपा एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य उषाकला राई, केन्द्रिय सदस्य रमेश पौडेल, कोशी प्रदेश सह सचिव देवान राई, जिल्ला कमिटी अध्यक्ष राम प्रसाद दंगाल लगाएतको उपस्थिति रहेको थियो।  !

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved