Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युनियन लाइफद्वारा बीमितको घरैमा पुगेर ५२ लाख ८० हजार मृत्यु दाबी रकम भुक्तानी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2021
203Shares

काठमाडौं । बेलैमा जीवन बीमा गरे जीवन नरहे पनि जीवन बाँच्ने आश्रित परिवारको सहारा बन्नसक्छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको निधनपछि ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । मृतकको घरैमा पुगेर कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम हस्तान्तरण गरेको हो ।

पोखरा नेटका सञ्चालकसमेत रहेका न्यौपानेले १५ महिना अगाडि ५० लाख रुपैयाको जीवन बीमा गरेका थिए । उनले किस्ताबापत करिव ३ लाख ६० हजार रुपैया जम्मा गरेका थिए । न्यौपानेको गत चैत्र ३१ गते निधन भएको थियो । न्यौपानेकी श्रीमती शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक हस्तान्तरण गरेकोमा श्रीमती न्यौपानेले बीमा गरे पनि बीमा कम्पनीले यति सजिलै बीमा दाबी भुक्तानी गर्छन् भन्ने विश्वास नरहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यज्ञ क्षेत्रीको पहलमा हात गुमाएका केशव शर्मा पौडेललाई आर्थिक स...

  • November 1, 2026

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

  • October 31, 2026

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय...

  • October 30, 2026

पत्रकार बिश्वमणी सुवेदी पक्राउ

  • October 30, 2026

एन–प्याब्सन नेपाललाई गृह मन्त्रालयद्वारा निलम्बन, अर्को निर्णय...

  • October 30, 2026

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति...

  • October 30, 2026

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रो...

  • October 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved