Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लिभिङ स्टोन स्कुलमाथि शिक्षा मन्त्रालयको चासो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2022
219 shares

ललितपुर । ललितपुर धाेबिघाट स्थित लिभिङ स्टाेन स्कुलले अभिभावकमाथि बिध्यार्थिकाे शुल्ककाे बिषयमा उठेकाे बिषयलाई नगरपालिका शिक्षा साखाले अनुगमनकाे चासाे नलिए पछि शिक्षा मन्त्रालय पुग्याे गुनासाे।

गत सुक्रबार साेहि स्कुलमा अध्यनरत बिध्यार्थिका अभिभावक तथा सिलाेआम चर्चका पास्टर समेत रहेका राजेश पन्तले आफ्नाे फेसबुकमा बच्चाहरुकाे मासिक शुल्ककाे बिषयमा असन्तुष्टि लेखेका थिए। जसमा उनलाई स्कुलले दिए बिल समेत समावेश गरिएकाे थियाे। साेहि बिषयलाई लिएर राताेपाटि न्युज डट कमले “ ख्रीष्टियन स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुल्दै, सरकारसँग नियमन गर्ने ल्याकत नै छैन ” शिर्षकमा समाचार लेख्याे ।

सनिबार कार्यालय बन्द रहने हुँदा राताेपाटि न्युज बाट आइतबार ललितपुर महानगरपालिका शिक्षा साखामा याे स्कुलकाे बिषयमा बुझ्न जाँदा महेन्द्र बहादुर शाहिले हामी स्कुलकाे अनुगमन गर्ने जनाए पश्चात् फेरि राताेपाटी न्युजले अर्काे समाचार लेख्याे “ समाचार प्रभावः ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीमाथि ललितपुर महानगरले अनुगमन गर्ने ” शिर्षकमा। याे समाचार बाट त्रसित बनेकाे लिभिङ स्टाेन स्कुलले याे बिषय उठान गर्ने अभिभावक राजेश पन्तलाई भेट्ने प्रस्तालाई हामिसँग ” त्याे दिन स्कुल प्रशासनले न उठाकाे हुनाले मैले सञ्जालमा पाेष्ट गरेँ याे बिषयमा समाचारहरु आयपछि मैले पनि अलि अप्ठेराे महसुस गरेँ र स्कुलकाे लेखापाल लाई पनि बिलकाे बिषयमा अबदेखि गल्ति नगर्ने भनी संझायर हामी मिल्याैँ । मिडियामा आएको बिषयमा पनि म लाईनै मिलाउने जिम्मा दिनुभयाे ” राजेश पन्तले भने।

याे कुरा काे बिषयमा समाचार बनिसकेपछि हामिले पनि फलाेअप समाचार बनायाैँ ” लिभिङ स्टोन स्कुलको अर्को काण्ड बाहिरियो, कमजोरी ढाक्न आन्तरिक भेटघाट ” शिर्षकमा। यसबाट पनि स्कुलबाट कुनै गल्ति स्विकार्यमा चासाे नदए पछि र अनय कुनै न्युजहरुले चासाेमा नलिएपछि हामी भने शिक्षा मन्त्रालयसँग स्कुल , स्कुलकाे बिषयमा किन महानगर शिक्षा साखाले चासाे दिएन भनेर बुझ्न पुग्दा शिक्षा मन्त्रालयका उपसचिव युवराज सुवेदिकाे निर्देशनमा स्कुलकाे दर्ता,सुल्क, उदेश्य आदि बिषयकाे कागजात हेर्न निर्देशन भयाे।

अन्दाजि दिउसाे २/३ बजेकाे समयमा राताेपाटी न्युज डट कम का पत्रकारले आफ्नाे फेसबुक स्टाटसमा लेख्थे कि नगर प्रमसख चिरिबाबु महर्जनकाे कार्य शैली ठिक भएपनि शिक्षा साखाका महेन्द्र बहादुर शाहीकाे पत्रकारलाई कडा जवाफ गरे भनेर,, तर हाल त्याे स्टाटस हटाइएकाे छ।

अब के हुन्छ त?

“नगर भित्रकाे स्कुलहरुकाे बिषयमा नगरले अनुगमन गर्ने हाे जब नगरले गरेन भने नगरलाई हामिले प्रस्न गर्ने हाे,, किन र के का लागि अनुगमन गरेन भनेर,, अनुगमन गरे पनि चित्तबुझ्दाे रिपाेर्ट न आएर हामी सँग गुनासाे आएमा नगर शिक्षा सँग लिखित स्पष्टिकरण मागिने प्रकृया हुन्छ ।

तर राताेपाटी न्युजकाे समाचारले भने जस्तै सेवाकाे लागि मिसनरिद्वारा संचालित हाे भने कहाँ र कसरी दर्ता छ त्यस अनुसार भर पर्छ, दर्ता समयकाे प्रकृया भन्दा बाहिर रहेर स्कुलले गतिबिधि रहेछ भने कानुनि प्रकृयामा जान्छ र त्यस्तै गल्ति भेटिएकाे खण्डमा अन्तत स्कुलकाे अचल सम्पति सरकारिकरण हुन सक्छ र स्कुलै बन्द हुने सम्म हुन्छ ” भन्छन् शिक्षा मन्त्रालयका एक कर्मचारी ।

यो पनि पढनुहोस् 

लिभिङ स्टोन स्कुलको अर्को काण्ड बाहिरियो, कमजोरी ढाक्न आन्तरिक भेटघाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved