Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने प्रचण्डकाे स्पष्टाेक्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2022

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी संसद्मा टेबुल गर्ने अडानबाट ब्याक भएका छन् । सरकारले आजै एमसीसी सदनमा टेबुल गर्नेगरि तयारी थालेको थियो ।

तर, सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने आफ्नो दलको संसदीय दलको निर्णय बोकेर बालुवाटार पुगेपछि देउवा एक कदम ब्याक भएको बुझिएको छ ।

स्रोतकाअनुसार प्रचण्डले एमसीसी आजै सदनमा टेबुल गर्न नहुने अडान लिए । उनले बरु, पाँच दलीय गठबन्धनमा आवद्ध नेताहरुसँग निर्णायक छलफल गरौं भन्ने प्रस्ताव देउवासामू राखेका थिए ।

प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘आज एमसीसी टेबुल नगरौं। अन्तिम समयसम्म बरु यसको लागि पहल गरौं। हतरामा निर्णय नगरौं । सरकारबाट हामी बाहिरिनुपर्ने अवस्था आउन सक्छ । अझै एकपटक सहमतिको लागि प्रयास गरौं । तपाईँ अलिक गम्भीर हुनुपर्यो, एमसीसी पास गराउन एमालेले साथ दिन्छ भन्ने कुरा विश्वास नगर्नुहोस ।’

दाहालको आग्रहअनुसार प्रधानमन्त्र देउवाले आज एमसीसी सदनमा टेबुल नगर्नेबारे आफ्ना मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन् । उनले भोलि दिउँसो ३ बजे नै पाँच दलीय गठबन्धनको बैठकसमेत बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

चन्द्रागिरी–१ मा सेवा सुधार कडाइ, अतिक्रमण विरुद्ध वडाध्यक्ष र...

  • May 1, 2026

मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

  • April 30, 2026

मनोहरा नदीको धार सच्याउने तयारी तीव्र

  • April 30, 2026

बालेन सरकारको तीव्र कदमः सुधार, विवाद र अपेक्षा

  • April 30, 2026

हर्क भन्छन् , नैतिकताकाे आधारमा राजिनामा देउ बालेन !

  • April 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved