Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बालबालिकामा बढ्दो स्क्रिन टाइमप्रति सरकारको ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2026
0 shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माननीय डा. गंगा लक्ष्मी अवालले बालबालिकामा बढ्दो स्क्रिन टाइमका कारण उत्पन्न भइरहेका मानसिक तथा शारीरिक समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

बैठकमा उहाँले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको अनियन्त्रित प्रयोगले बालबालिकाको स्वास्थ्य, व्यवहार र सामाजिक विकासमा नकारात्मक असर पार्न सक्ने बताउनुभयो।

अवालले सामाजिक सञ्जाल तथा हिंसात्मक गेममा बालबालिकाको बढ्दो पहुँचले साइबर अपराध, साइबर दुर्व्यवहार तथा बाल यौन दुर्व्यवहारको जोखिमसमेत बढाइरहेको विषय उठाउनुभयो। बालबालिकाले इन्टरनेटमा उपभोग गर्ने सामग्रीप्रति पर्याप्त निगरानी नहुँदा उनीहरू विभिन्न जोखिममा पर्न सक्ने उहाँको भनाइ थियो।

उहाँले बालबालिकालाई डिजिटल प्रविधिबाट पूर्ण रूपमा अलग गर्नु समाधान नभएको भन्दै सुरक्षित र जिम्मेवार डिजिटल प्रयोगका लागि अभिभावकीय निगरानी, सचेतना र मार्गदर्शन आवश्यक रहेको बताउनुभयो।

बालबालिकाको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले समयमै प्रभावकारी नीति, नियमन तथा नियन्त्रणको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अवालले डिजिटल माध्यमबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरणका लागि राज्यका सम्बन्धित निकाय सक्रिय हुनुपर्ने आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रक...

  • September 21, 2026

लेउ र लेदाे सहितकाे पानी बेच्दै “आक्वा हिल “

  • September 21, 2026

अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा छ : अर्थसचिव उपाध्याय

  • September 21, 2026

भोटेकोशी–त्रिशूली विपद्पछि काम गर्न १५ सदस्यीय संसदीय विशेष सम...

  • September 21, 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन ...

  • September 21, 2026

महासचिव पाेखरेललाई राेकेर ओलि आफैले चलाए बैठक

  • September 21, 2026

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

  • September 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved