Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महासचिव पाेखरेललाई राेकेर ओलि आफैले चलाए बैठक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2026
1.6K shares

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिई सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आफैं सञ्चालन गरेका छन्।

ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राखेपछि महासचिव पोखरेलले बैठक सञ्चालन गर्ने अपेक्षा गरिएको थियो। तर, ओलीले नै बैठकलाई निरन्तरता दिएका हुन्।

एमालेको राजनीतिक इतिहासमा अध्यक्षले उद्घाटन मन्तव्यपछि महासचिवलाई बैठक सञ्चालन गर्न नदिएको यो पहिलो घटना भएको एक नेताले बताएका छन्। अध्यक्ष ओलीले बैठक सञ्चालन गरिरहेका बेला एमाले नेता कृष्णगोपाल श्रेष्ठले भने विरोध जनाएका छन्। उनी बैठकमा उभिएरै विधानअनुसार बैठक सञ्चालन गर्नुपर्ने भन्दै आपत्ति जनाएका थिए।

श्रेष्ठले बैठकमा भने, ‘नेकपा (एमाले) को विधान पढ्नुस्, यसरी विधानलाई मनलाग्दी चलाउन पाइँदैन।’ श्रेष्ठको विरोधपछि बैठकको सञ्चालन प्रक्रियालाई लिएर एमालेभित्रै असन्तुष्टि देखिएको छ। बैठकमा अध्यक्ष ओलीले महासचिवको भूमिकालाई पन्छाउँदै आफैंले कार्यसूची अघि बढाएपछि यस विषयले थप चर्चा पाएको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रक...

  • September 21, 2026

लेउ र लेदाे सहितकाे पानी बेच्दै “आक्वा हिल “

  • September 21, 2026

अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा छ : अर्थसचिव उपाध्याय

  • September 21, 2026

भोटेकोशी–त्रिशूली विपद्पछि काम गर्न १५ सदस्यीय संसदीय विशेष सम...

  • September 21, 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन ...

  • September 21, 2026

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

  • September 21, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved