Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङको बारापोखरीमा टेलिकमको टावर बनेपछि स्थानीयलाई सहज-भिडियाे सहित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2021
255 shares

उमेस भुजेल- जेठ ३, दिक्तेल ।खोटाङको बराहापोखरी गाउँपालिकाको दुर्गम गाउँमा नेपाल टेलिकमकको टावर निर्माण गरेरआफ्नो सेवा सुचारू गरेपछि त्यहाँका स्थानीय बासीलाई सहज भएको छ । गाउँपालिकामा नेपाल टेलिकमले टावर निर्माण भएर सेवा सुचारु गरेपछि त्यहाँका स्थानीयलाई फोनको सुविधाभएको छ । यस भन्दा अगाडी सुन्तले, फाक्टाङ, पौवासेरा, बाघखोर भञ्ज्याङका स्थानीयले फाने गर्नको लागि डाँडामा जानु पर्थ्याेकी त उज्यालो भएर घाम नै कुर्नु पर्दथ्यो ।दुरदराजमाबसोबास गर्ने सेवाग्राहीलाई सञ्चारको पहुँचमा पुर्याउने लक्ष्यका साथ बराहपोखरी गाउँपालिका–३ साउनेचौंरको गोकुलथुम्कामा नेपाल टेलीकमको टावर बिस्तार गरिएको छ ।

हाम्राे संबाददाता उमेश भुजेलको रिपोर्टअनुसार खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाल टेलीकमको टावर विस्तार पछि स्थानीय हर्षित भएका छन् । टेलीफोन गर्नकै लागि १५/२० मिनेट मिनेट हिडेर जानु पर्ने बाध्यत हटेपछि स्थानयहरु खुसीभएका हुन ।घरैमा टावर राम्रोसंग दिनथाले पछि, इमेल इन्टरनेट चलाउन र फोन गर्नको सजिलो भएको बताउनु हुन्छ बाराहापोखरी गाउँपालिकाका स्थानिय।टावर सञ्चालनमा आएपछि सुन्तले, फाक्टाङ, पौवासेरा र बाघखोर भञ्ज्याङलगायतका ठाउँहरुमा सहजै टेलीफोन सम्पर्क हुनथालेको छ । टावर सञ्चलनहुनु अघि यस क्षेत्रमाभनेको आवश्यक परेको समयमा टिलिफोन सम्पर्क हदैन थियो ।
गाउँमा टावर निमार्ण गरि सेवा सञ्चलन गरीसके पश्चात २ घण्टाको बाटो हिडेर डाडाँमा पुगेर फोन गर्नु पर्ने वाध्यता हटेको बताउनु हुन्छ बराहापोखरी वडा नं ३ की मनमाया वि.क. भन्छिन्। अघि मोबाइलबाट रेडियो गित सुन्नमात्रै प्रयोग हुने मोबाइलहरु अब त्यहाँका जनताका लागि फोन गरेर आफन्त लगायत बिभिन्न सुचनाहरु सहज रुपमाप्रयोग गर्न पाउने भएकोमा स्थानीयखुसीभएका छन । टावर निमार्ण गरि नेपाल टेलिकमले सेवा दिनथालेपछि २४ सैं घण्टा सेवादिइ रहेको बराहापोखरी गाउँपालिका मौवा बोटेका पारुहाङ राई ।
बिकासका पुर्बाधार मध्यको संचार भएकोले अबदेखी सबै संग नजिकबाट सबैसंग भेटघाट गर्न पाईनेमा त्यहाका युवाहरुले खुसी ब्यक्तगर्दै गाउँपालिका र नेपाल टेलिकमलाई धन्यबाद समेत ब्यक्तगर्नुहुन्छ । समयमा टावर जडान कार्य सम्पन्नन भएका कारण भोल्टेज बढि हुँदा व्याट्री ओभर चार्ज भएर आंशिक क्षतिभएकाले बेलुका र रातको समयमाअझै पनि नेटवर्क जाने–आउने समस्याकायम रहेको छ । सो समस्याअव चाडै हलगर्नका लागिगाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिका अध्यक्ष शालिक रामवञ्जराले बताउनु भयो ।जस्बाटनागरिकले इन्टरनेट, फोन गरेर आफन्तलगायतबिभिन्न सुचनाहरु द्रुतगती र सहज रुपमाआदानप्रदानगर्ने गर्दछन् । फोन सेवानहुन कसैकालागि सपना जस्तै होला तर यर्था हो । यस्ता कार्य गर्न र नागरिलाई सुचिक्षितगर्न सधै स्थानीय सरकार तत्तपर रहनु पर्दछ ।।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved