Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल आयल निगमसँग इंण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिने रकमको अभाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 18, 2022
29Shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थ खरिद गरे बापत इंण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिने रकमको अभाव भएको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार नेपाली बजारमा मूल्य समायोजना नगर्दा निरन्तर घाटा हुँदा अब थप पेट्रोलिय पदार्थ खरिद गर्न तत्कालै २ अर्ब रुपैयाँ अभाव देखिएको निगमले उल्लेख गरेको छ।

पाँच दिनपछि जनावरी २३ मा भुक्तानी रकम अभाए भएको जनाउँदै आयोगका सहप्रवक्ता पुस्कर कार्कीले भनेका छन्, ‘अब निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकोले ईण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब रू. २ अर्व अपुग हुने स्थिति देखिएको छ।’

आयोगका अनुसार दुई दिनअघि जनवरी १६ प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा २ अर्ब २४ करोड घाटा भइ यस आर्थिक वर्षको माघ १७ गनेसम्म २१ अर्ब ५० करोड घाटा सहनुपर्ने अवस्था सिर्जना भएको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक अन्ताष्ट्रिय बजारबाट नयाँ मूल्य प्राप्त गरे पनि जम्मा ३ पटक मात्र निगमले मूल्य समायोजन गरेको जनाएको छ।

कार्कीका अनुसार हाल निगमले पेट्रोलमा १३.१८ रुपैयाँमा घाटा, डिजेलमा ८.८१ रुपैयाँ घाटा र मट्टितेलमा २०.५० नाफा भइरहेको जनाएको छ। त्यस्तै हवाई इन्धनमा १४.७३ रुपैयाँ औसत नाफा भइरहेको बताएको छ। एल.पि. ग्यासमा प्रति सिलिण्डर ६४६.१६ घाटा व्यहोर्नु परेको आयोगले जनाएको छ।

कार्कीले ३ महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख अहिलेको मूल्यमा निगमलाई न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यक रहेकाे बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

  • October 31, 2026

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय...

  • October 30, 2026

पत्रकार बिश्वमणी सुवेदी पक्राउ

  • October 30, 2026

एन–प्याब्सन नेपाललाई गृह मन्त्रालयद्वारा निलम्बन, अर्को निर्णय...

  • October 30, 2026

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति...

  • October 30, 2026

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रो...

  • October 30, 2026

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved