Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वास्थ्य र शिक्षाक्षेत्रबाट नाेबेलले तिर्याे मुलुककै उच्च कर,राजश्वले गर्याे सम्मान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2021
63 shares

काठमाडौं । शिक्षा तथा स्वास्थ्य सेवा प्रदायक नेपालमा विभिन्न संघ संस्थाहरु छन् भने हस्पिटलहरु अनगिन्ति रहेकाे छ।

यसै हस्पिटलहरु मध्यबाट पनि नेपाल सरकारलाई कर तिर्नेहरुकाे सुचिमा सुचिकृत हुँदै बिराटनगर स्थित नाेवेल मेडिकल कलेज टिचिङ हस्पिटलयाे बर्ष पनि सम्मानित भएकाे छ। नाेवेलले आर्थिक बर्ष २०७६/७७मा स्वास्थ्य क्षेत्र काे उत्कृष्ट करदाता बन्दै सम्मानित भएकाे छ।

दशऔँ राष्ट्रिय कर दिवसकाे अवसरमा आज काठमाडौंमा आयाेजित कार्यकरममा आनतरिक राजश्व बिभागले नाेवेलकाे तर्फबाट नाेबेलका कार्यकारि अधिकृत डा : भाेगेन्द्र प्रसाद उपाधयायलाई अर्थ मन्त्री जनार्दन शर्मा तथा अर्थ सचिव मधुकुमार मरासिनिले माला तथा खादा सहित सम्मान पत्रले सम्मान गरेकाे हाे।

यसअघि २०७४/७४ बाटपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा याेगदान दिँदैराष्ट्रलाई उच्चतम करतिर्ने संस्थाकाे रुपमा स्थापित गरेकास र यसपालि पनि राज्यलाई उच्चतम करदाताकाे रुपमा सम्मानित हुनसफल भएकाेमा शुनिल शर्माले खुसि ब्यक्त गरे।

२०६१ सालदेखि बिराटनगरमा स्थापना उक्त मेडिकल कलेज गुणस्तरिय उपचार र स्तरिय चिकित्सा शिक्षामा सबल र सक्षम मानिन्छ। राज्यलाई करकाे दायराबाट पनि उच्चतम सहयाेगि बन्न सफलमा आफुलाई स्थापित गराउदैआाएकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved