Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

KP एमालेकै सिकाेमा AP मसिह पार्टिकाे पनि युवासंघ गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 25, 2021
321 shares

काठमाडौं ।AP मसिह पार्टी नेपालको भातृ संगठन परिवर्तन युवा संघ नेपालकाे प्रथम ऐतिहासिक भेलाले पार्टीका केन्द्रीय सदस्य प्रकाश बस्नेतलाई अध्यक्षतामा चयन गरेको छ । युवा संघ नेपालको ५१ सदस्यीय केन्द्रीय समिति चयन भएकाे हो । काठमाडौंमा स्थित पार्टिकाे केन्द्रीय कार्यलयमा भएकाे उक्त कार्यक्रमबाट साे युवासंघ घाेषणा गरियकाे हाे।
केेेेन्द्रिय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम केन्द्रिय उपकोषाध्यक्ष सोम नर्बु शेर्पाले संचालन गरेकाथिए। स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष डिल्ली प्र. चौलागाईले गरेकाथिए भने कार्यक्रमको सभापति केन्द्रिय युवा विभाग प्रमुख प्रकाश बस्नेतले गरेकाथिए।

कार्यक्रमका प्रमुख अतिथी तथा पार्टी अध्यक्ष भरत गिरीले प्रशिक्षणको क्रममा देशमा ४०% को हाराहारी युवा लक्षित कार्यक्रम सरकार सँग नभएकै कारण लाखौँ युवा विदेशीन बाध्य भएको र यदि आफ्नो सरकार हुन्थ्यो भने बेरोजगार युवालाई राष्ट्र निर्माणमा लगाउने र निर्माण सेना बनाएर देशलाई ५ बर्ष भित्रमा युरोप, अमेरिकाको विकासको हाराहारीमा पुर्याउने भिजन आफ्नो पार्टी सँग भएको र करिब ३ करोड नेपालिले साथ दिनु पर्नेबए।


भ्रष्टाचारले चुर्लुम्म डुबेका कांग्रेस र कम्युनिस्टद्वारा देश बन्छ, सुख, समृद्धि आउँछ भन्नू र गोरु ब्याएर दूध बेचेर नाफा गर्छु भन्नु एकै भएको धाराणा राखेका थिए। AP मसिह पार्टीको नेतृत्वमा सरकार बन्दा कुनै जातजाति, भाषाभाषीलाई पक्षपात रहित राज्यको तर्फबाट समान हैसियत र मौका हुने ठोकुवा समेत गिरिले गरे।

जात उन्मुलन AP मसिह पार्टीको पहिलो प्राथमिकता भएको ले १३% जनसंख्या रहेको दलित समुदायले आफ्नो मुक्तिको लागी AP मसिह पार्टीलाई साथ दिन आव्हान समेत गरे। त्यस्तै आधा आकाश ढाक्ने दिदीबहिनीले AP मसिह पार्टीलाई साथ दिने हो भने नपुंसक बनाउने कानुन ल्याएर भएपनी नेपालबाट बलात्कार जस्तो जघन्य अपराधलाई निर्मुल पार्ने बताए।

निर्वाचित पदाधिकारीलाई केन्द्रिय सचिव बि.आर.लामाले प्रतिबद्धता गराएका थिए भनेAP मसिह पार्टीको पछिल्लो गतिविधि यसरी बढ्दै जाने हो भने निकट भबिस्यमा नै यो पार्टी नेपालको मुक्तिको लागि उदयमान शक्तिको रुपमा विकास हुन सक्ने कुरामा उपस्थितहरुमा आशावादी रहन विस्वास दिलाएका थिए । संघको नाम परिवर्तन युवा संघ राखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved