Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आठै वडामा सर्वसहमत पदाधिकारि चयन सँगै गढवा गा/पा अधिवेसन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2021
225 shares

 

दाङ।नेकपा एमालेले हिजाेगरेकाे देसभरिकै वडा तथा गाउँ पालिकाहरुकाे अधिवेसन प्राय सबै जिल्लाहरुमा सम्मन्न भएकाे छ। कारणबस राेकियकाे छिटपुट स्थानकाे पनि यथासिघ्र छिटै सम्पन्नहुने स्राेतले बताएकाे छ।

प्राय जसाे स्थानहरुका सर्वसहमतले अधिवेसन सम्पन्न भएकाे पार्टी सचिव शेरबहादुर तामाङले बताए। online बाट पार्टि अध्यक्ष के पि शर्मा ओलिले उद्घाटन गरेकाे अधिवेसन कार्यक्रम सम्पन्न भयाे र जाे जति आज हुन सकेन साे पनि छिटै सम्पन्न गरिने छ , सचिव तामाङ भन्छन्।

त्यस्तै दाङ जिल्लाकाे गढवा गाउपालिकाकाे ८ वटै वडाहरुमा सर्बसहमतले पदाधिकारिहरु चयन गर्दै अधिवेसन सम्पन्न भएकाे बताउछिन् दाङकि प्रतिनिधि सभासदस्य गंगा चाैधरी।

उक्त गाउपालिकामा आज चयन भएकाे पदाधिकारिहरुलाई सफल कार्यकालकाे सुभकामना दिँदै माननीय चाैधरीले कत्तिपनि हतास र बिचलित नभइ केन्द्र तहबाट पार्टिले दिएका निर्नेशनहरुलाई मध्यनजगरि आगामि निर्वाचनकाे लागि तयारि रहनुपर्ने बताएकि छिन्।

गढवा गाउपालिका दाङकाे आज सर्वसहमत पदाभिकारिहरु हरेक वडाका सदस्य संख्या र पार्टिकाे तर्फबाट वडा अध्यक्ष तथा सचिवकाे शुचि यसप्रकार छ-:

१) वडा नं १ मा सदस्य सं ३१
अध्यक्ष श्री पुरी
सचिव विशाल बिष्ट
२) वडा नं २ स सं ३१
अध्यक्ष देब प्रकाश चौधरी
सचिव भानु यादव
३) वडा नं ३ स सं १३
अध्यक्ष राजेश राउत
सचिव रोशन चौधरी
४) वडा नं ४ स सं १७
अध्यक्ष कमल खड्क
सचिव चेत बहादुर थापा
५) वडा नं ५ स सं ११
अध्यक्ष सीता थापा
सचिब बिमला भट्टराई
६) वडा नं ६ स सं २७
अध्यक्ष दामोदर ढुंगाना
सचिव रोशन धिताल
७) वडा नं ७ स सं २१
अध्यक्ष श्याम चौधरी
सचिब दिपा घर्ति
८) वडा ८ स सं ३१
अध्यक्ष खालिक सिद्धिकी
सचिव गोपाल थापा मगर

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved