लाइसेन्स वितरण सुरु दुई प्रकारका मात्र प्रदान गरिने

यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए । विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात […]
२१औं शताब्दीका नवीन चुनौती र विकासका आयाम

विज्ञानप्रविधिको पछिल्लो आयामको प्रतिविम्ब नेपालमा पनि सहजै देख्न सकिन्छ । सूचनाप्रविधि, यातायात, उर्जाको क्षेत्रमा पछिल्लो दुई दशकमा तीव्रतर विकास भएको हामीबाट छिपेको छैन । अधिकांश दूरदराजमा समेत इन्टरनेट, बिजुलीको सुविधा पुगेको छ । खानेपानी, स्वास्थ्य, शिक्षाको पहुँच तथा गुणस्तरमा वृद्धि भएको छ । वि.सं. २०१४ मा ३०.१ प्रतिशत रहेको बहुआयामिक गरीबी (एमपीआई) को जनसंख्या घटेर […]
ओभाएनन् पीडितका आँखा
बाँकेको कोहलपुर–११ कालिकानगरकी देउसरा कामी घटना विवरणको मिसिल बोकेर आइतबार जिल्ला प्रहरी कार्यालय पुगिन् । तर, प्रहरीले मुद्दा दर्ता गर्न मानेन । उनी यसरी न्यायका लागि धाउन थालेको ३ दशक बितिसक्यो, सधैंझैं यसपालि पनि उनी आश्वासन लिएर फर्किइन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता पारिएका श्रीमानको जोहरी दिन गएका चन्द्रकला उप्रेती र देउसरी कामी । तस्बिर : मधु […]
अनिता महर्जनः राष्ट्रिय टेबल टेनिस खेलाडीले खोलेको क्लब जहाँ बालबालिका एरोबिक्स गर्दै ‘पिङ्पङ’ खेल्न सिक्छन्

आफ्नै घरमा आफ्नै नामबाट टेबल टेनिस एकेडेमी खोलेकी अनिता महर्जनको सपना आफूभन्दा राम्रो खेलाडी उत्पादन गर्नुरहेको छ। काठमाण्डूको सामाखुशीस्थित सडकमै जोडिएको घरको भुइँतल्लामा छ अनिता महर्जनले खोलेको ‘एनिज् पिङ्पङ क्लब’। आफ्नो नामबाट अनिताको भन्ने जनाउने ‘एनिज्’ र चिनियाँ भाषाबाट आएको टेबल टेनिस जनाउने ‘पिङ्पङ’बाट उनले उक्त प्रशिक्षणगृहको नाम जुराएकी हुन्। उनको क्लबमा टेबल टेनिस सिक्न […]
कोभिड नेपालः महामारीमा रङ्गमञ्च – जसरी हुन्छ टिक्ने प्रयासमा नाटकघर र कलाकार

अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्। तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यशाला र कार्यक्रमहरू हुन छाडे। कमाइको बाटो ठप्प भयो। कोठा भाडादेखि नियमित […]
मनास्लु कलेजद्वारा बिभिन्न स्कुलका प्रिन्सिपलहरु सम्मानित

मनास्लु वल्ड कलेज ले आज एक समारेाहका बिच काठमाडौं का विभिन्न बिध्यालयहरूका प्रिन्सिपल, शिक्षक ताथ बिध्यार्थीहरूलाई सम्मान गरेकेा छ । मनास्लु वल्डकलेजले विषेशत एस इ इ २०७७ केा प्रत्येक बिध्यालयवाट उत्कृष्ट २/२ जना बिध्यार्थी, एक शिक्षक तथा प्रिन्सिपललाइ सम्मान गरेकेा हेा । यसरि सम्मान हुनेमा ६० जना भन्दा बढि बिध्यार्थी , ३० जना भन्दा बढि […]
जनस्वास्थ्यका मापदण्डलाई मध्यानजरमा राखी कञ्चनपुरमा शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने

कञ्चनपुर, कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको […]
काेभिड १९ शिक्षा प्रणालिलाई बदल्ने मुख्य बिकल्प हाे, डा : सुरेन्द्र सिटौला ” अध्यक्ष, बागमति कलेज “

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित फेस टु फेस पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित नै छ। कोरोना भाइरसको संक्रमण दर सुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भइ लामो समयसम्म लकडाउन रह्यो […]
खुल्न थाले विद्यालय

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ । तनहुँको व्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयको कक्षाकोठामा पढ्दै गरका विद्यार्थी । तस्बिर : सम्झना रसाइली/कान्तिपुर […]
राजनीतिक उतारचढावकाे कारण युवा शक्ति निराश छन् : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सुन्दर राष्ट्र बनाउने अभिभारा युवा पुस्तामा रहेको बताएका छन् ।अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहेको बताउँदै उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए । काठमाडौंको रविभवनस्थित ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले युवाहरुले देश […]
