झ्याक्ने, लौ मलाई थुन ! : बरिष्ठ पत्रकार काैशल चेम्जाेङ ( कविता )

झ्याक्ने, लौ मलाई थुन ! – थुन्दै थुन्दै आयौ चार्वाकलाई सुदाशहरुलाई हिरो बनायौ ! असुर त्यो बरुणलाई सुर बनायौ इन्द्र त्यो सुरलाई असुर बनायौ तेत्तीसलाई घरि कोटी र कोटीलाई घरी तेत्तीस बनायौं बिचबिचमा शुक्राचार्य जन्मेपछि अर्कालाई आफ्नो बनायौं आफ्नोलाई अर्कै बनायौं किनभने रंग र अनुहार भन्दा जीउडाल र स्वार्थ माथि उठ्नै नसकेपछि इतिहास भन्छ, विश्वास […]

के रे ? ,, यो देश राजा ले बनाएको रे …?? दावा शेर्पा

यो देश राजा ले बनाएको रे … कुन राजा ले बनाएको यो देश ? गोपाल बंशी राजा ? महेशपाल बंशी राजा ? किराँती राजा ? लिच्छवि राजा ? मल्ल राजा ? ….. अनि शाहा हरुको उदय — कुन राजा ले बनायो यो देश ? भारत को मुगल हरुको खेदाइ बाट बच्न नेपाल छिरेको कथित पृथ्वीनारायण […]

अन्ध विश्वासले घटाएकाे एउटा घटना: कृष्ण कुँवर

रुपन्देही जिल्ला सैनामैना १० फूलबारीमा बस्ने चौध वर्षिय सिता ज्ञवाली बिरामी भई माताकोमा उपचार गर्न जाँदा माताले कुटपिट् गरी तातो पानि खनाई,खरानी खुवाई, घाँटी च्यापी, सोही स्थानमा निर्ममतपूर्वक हत्या गरिन् । मृतक सीता ज्ञवालीको सम्झनामा अरु सिताहरुलाई यसरी मर्नु नपरोस् भनि कृष्ण कुँवर लेख्छन्: आशाको त्यान्द्रो थीयो, चूँडिने त होईन? म मर्दिन, म जीवित हुन्छु, […]

लघुकथा “विज्ञापन” – ‘विकेश निराशी’

स्कुल पढ्दाको एकदमै चल्तापुर्जा तर एक अक्षर पनि नपढ्ने धूर्त साथी सुमनसँग होनहार, कक्षाको प्रथम र युएसएबाट एमडी गरेर आएको डा. सुरेशको भेट भयो । सुरेशले आफूलाई सुमनभन्दा निकै अग्लो अनुभव गरे । उनी नजिकै राखेको कार चढेर सुटुक्क भाग्ने दाउ गर्दै थिए । तर चतुरे सुमनलाई छक्याउन के सक्थे र सुरेशले, च्याप्पै पाखुरा समातेर […]

प्रजातन्त्रको स्थापना यसरी भयो,पाच बर्षिय बालकलाई राजा बनाइयो

काठमाडौं । बिक्रम सम्बत २००७ साल फागुन ७ गतेका दिन १०४ बर्षिय निरंकुर जहानिया राणा सासनको अन्त भएर नेपालमा प्रजातान्त्रिक सासनको स्थापना भएको स्मरण गर्दै हरेक बर्षको फागुन ७ गतेलाइ प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ।नेपालमा प्रजातन्त्र दिवस मात्र मनाइदैन तर लोकतन्त्र गणतन्त्र दिवस पनि मनाउने चलन छ। स्मरण रहोस कि,हरेक राजनीतिक इतिहासलाई नियाल्ने हो भने […]

तपाईंको कुकुरले तपाईंलाई भन्न सक्ने १० कुराहरू

तपाईंको कुकुरले तपाईंलाई भन्न सक्ने १० कुराहरू… शन्ताेस कार्किकाे फेसबुकबाट: १• मेरो आयु १० बर्ष देखि १५ वर्ष सम्म रहने सम्भावना छ। तपाईं सँग हुने कुनै पनि बिछोड पीडादायी हुनेछ: तपाईंले मलाई तपाईंको घर लिएर जानू अगाडि यो कुरा याद गर्नुहोस् । २• तपाईं मबाट के चाहनुहुन्छ भन्ने कुरा बुझ्नको लागि मलाई समय दिनुहोस्। ३• […]

स्वर्गीय डा: सरीता थापा एक परिचय

  “पास्टर : किरण कार्कि” आशिष् चर्च सामाखुशीकाे चम्किलि तारा तथा नेपाल बाइबल कलेजकी संस्थापक स्वर्गीय डा: सरीता थापाकाे जन्म २०१९ साल चैत्र २५ गत्ते ललितपुर २५ छ्यासीकाेट , सैँभुमा बुवा सीताराम गिरी र आमा माया गिरीकाे काेखबाट जन्मिएकि हुन्। बुवा सीतारामकाे सात सन्तानमध्य उनी पाँचाै सन्तान थिईन भने तीन दाजुभाई सहित चार दिदी बहिनी […]

पृथ्वीनारायणले राज्य एकीकरण गरे भन्नेहरु INGO र ईसाइ मिशनरीबाट भत्ता बुझ्नेहरु हुन् : शान्तिमान श्रेष्ठ

काठमाडौं । गणतान्त्रिक नेपामा परिणत पछि राष्ट्र निर्माता पृथ्वी नारायण शाहकाे संझनामम पहिलाे पटक नेपाल सरकारले उनकाे संझनामा पृथ्वी जयन्तिका लागि भन्दै पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। यस बिषयलाई लिएर केही जनाता र राजनितिक दलका नेताहरुले बिराेध गरिरहेपनि प्रायजसाे नागरिकहरुले खुलेरै प्रचण्ड सरकारलाई धन्यवाद दिईरहेका छन् भने भक्तपुर नालाका एक नेवार […]

आत्महत्या न्यूनीकरणका उपायहरू : प्रनाउ भाेजराज पाण्डे

घटना १ २०७५ सालको भाद्र महिनामा पाल्पा जिल्लाको रामपुर नगरपालिका घर भएकी एक अर्धवैशे महिलाले कतारमा रहेका श्रीमानसँग इमोमा कुराकानी हुँदै गर्दा श्रीमानश्रीमतीबीच सामान्य विषयमा दुबै जनाले निम्नस्तरको भाषा शब्द प्रयोग गरी एक आपसमा झगडा गरेपछि अचानक ती महिला आवेशमा आई साथमा रहेका दुई छोराहरू (४ वर्ष र २ वर्ष) लाई सुतिरहेकै अवस्थामा ढोकाको चुकुल […]

ख्रिष्टियन समुदायमा पनि जातिय विभेद ?? बिवाहकाे समयमा किन आउँछ जातिय बिषय??

ख्रिष्टियन समुदायमा पनि जातिय विभेद ?? बिवाहकाे समयमा किन आउँछ जातिय बिषय?? चाैधवटा हाँगा पचहत्तरवटा पात र पाँचवटा पुल भएकाे रुखकाे नाममले परिचित देस नेपाललाई गणतन्त्रकाे बहानामा सात प्रदेश र सतहत्तर जिल्लामा बिखण्डल गर्दै गणतन्त्र घाेषणा गरियाे। २०६२/०६३ काे जनआन्दाेलनकाे उपलब्धिबाट आर्जित यहि गणतन्त्रका कारण राजनितिमा धेरै परिवर्तनहरु नभएकाे हैन तर तिनै परिवर्तित राजनितिकाे मुख्य […]