Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रिष्टियन समुदायमा पनि जातिय विभेद ?? बिवाहकाे समयमा किन आउँछ जातिय बिषय??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2022
201 shares

ख्रिष्टियन समुदायमा पनि जातिय विभेद ??
बिवाहकाे समयमा किन आउँछ जातिय बिषय??

चाैधवटा हाँगा पचहत्तरवटा पात र पाँचवटा पुल भएकाे रुखकाे नाममले परिचित देस नेपाललाई गणतन्त्रकाे बहानामा सात प्रदेश र सतहत्तर जिल्लामा बिखण्डल गर्दै गणतन्त्र घाेषणा गरियाे।

२०६२/०६३ काे जनआन्दाेलनकाे उपलब्धिबाट आर्जित यहि गणतन्त्रका कारण राजनितिमा धेरै परिवर्तनहरु नभएकाे हैन तर तिनै परिवर्तित राजनितिकाे मुख्य एजेन्डामा रहेकाे जातिय विभेद भने परिवर्तन हुन सकेकाे देखिन्न।

राजनिति परिवर्तन सँगै आएकाे धर्म निरपेक्षताकाे एजेण्डाले केही हद सम्म विशेष गरेर हिन्दु धर्मावलम्वि सहुदायबाट धर्मकै कारण मानिसले मानिसलाई गरिने विभेबाट पिडित भएकाे प्राय: दलिद समुदायहरुले दिनहुँ अन्य धर्ममा शरण लिन बाध्य भएकाे जगजाहेर छ।

बिज्ञानले पनि जाति अगल भन्दैन , धर्मले पनि जाति अलग हाे भन्दैन तर दुखका साथ भन्नू पर्दा तिनै धर्मका ठेकेदार र पुरातन धर्मवादीहरुकाे साेच परिवर्नत नहुँदा दिनहुँ धर्म परिवर्तनकाे संख्या बढ्दाे छ। जसमा विशेष गरि पश्चिमा देसका नागरिकहरुले अनुसरण गरेकाे धर्म ( इसाई ) हाे।

इसाइ धर्म शास्त्रकाे उत्पति १ काे १७ ले भन्छ, ” संसारकाे सबै थाेकहरुकाे सृष्टि पछि नर र नारीकाे सृष्टि गरियाे” अनि यहि धर्मका अनुयायीहरु सच्चा विभेद नभएकाे धर्मका नागरिक हाैँ भनिरहँदा केही धर्म गुरुहरुकै कारण जातिय बिषय लिएर बिवाह भाँडिएकाे उदाहरण पनि याे समाजमा देखिएकाे छ भने विभिन्न चर्चहरुबाट याे बिषय बाहिर आउन थालेकाे छ।

प्रस्न कहाँ छ भने, न त धर्मले नत बिज्ञानले नत राज्यकाे कानुनले नै जातिय विभेद गर्नु भनेकाे छ? तर पनि समाजमा दिनहुँ याे बिषय समस्याकाे पहाड बन्न थालेकाे छ।

सृष्टि गरिए मध्यकाे असल, चेतनशिल , सहनशिल र मिलापकाे जाति त यिनिहरु हैनन् र जाे छिमेकिलाई आफैलाई झै प्रेम गर्छन्?
यिनै जातिहरु हैन आफ्नाे खास्टाे खाेस्नेलाई दाैरा समेत दिने?
यिनै जाति हैन दायाँ गालामा थप्पड लगाए बायाँ गाला पनि थापि दिने?
अनि एउटै सृष्टिकर्ताकाे आराधना एउटै चर्च हलमा गर्न सकिने तर बिबाहकाे समयमा किन जातिय विभेद?

साँचाे, सत्य र प्रेमिलाे पर्मेस्वरकाे सरणमा आएका उहाँका मानिसहरुलाई याे देसमा धर्मकै नाउमा र पेसाकै आधारमा स्तर फरक मात्र हैन तेहि भगवानलाई पुज्नु पनि विभेद गरिएका कारण आज हिन्दु धर्मका केही ठेकेदारहरुले फाईदा त लिए हाेला तर, तेस धर्म र सम्प्रदायबाट तिरस्कृत मानिसहरुलाई स्वार्थकै लागि मात्र ख्रीष्टियन पादरीहरुले पनि निरन्तरता दिनु उचित छ त?

देशकाे विभिन्न शहरहरुमा संचालित चर्चहरुमा दशांस,मुट्ठी दान,मिसन भेटि लगायतका शिर्षकमा रकम संकलन गरिन्छ तर त्याे रकमबाट न राज्यलाई राजस्व तिरिन्छ न पारदर्शि तवरले चर्चका सदस्यहरुकाे जीवन स्तर उकास्नमै खर्चिन्छ। तसर्थ ख्रीष्टियन आस्थाका मानिसहरु साच्चिनै संसारका मानिसहरु भन्दा फरक छन् याे मानेमा कि उनिहरु दयालु छन् तर दिनमा भन्दा लिनमा मात्र।

जातिय बिषयलाई लिएर मगनि पश्चात् समेत पास्टरले नै बिवाह भाड्याे भनेर मेराे सम्पर्कमा आउनु भएका प्रेम जाेडिहरु दर्जनाैँ छन्, चर्चमा आर्थिक अनियमितता भयाे भनेर गुनासाे सहित आउने तीन दर्जन हाराहरिमा छन् भने विभिन्न प्रलाेभनमा पारेर धर्म गुरुहरुलेनै चर्चका साेझा बिश्वासीहरु माथि बेभिचार गरेकाे दुखेसाे पनि दर्जनाैँ छ ।
के इसाई धर्म भित्र धर्म शास्त्रले दिएकाे ज्ञान यहि हाे त ? धर्म गुरुहरुलाई?

२१औँ सताव्दीका युवा युवतिहरु समाज र राष्ट्र परिवर्तनका खम्बाहरु हुन्, हामिले नै उठाउनाे छ जिम्मेवारी जुन समाज र समुदायमा रहे पनि तर यिनै युवाहरुलाई गलत प्रयाेगमा लगाउनाले न समाज बदल्न सक्याै न समुदाय तसर्थ अब नसुधारिए कहिले सुधारिने?
सृष्टिकर्ताकाे कानुन मा रहेर समाजमा बाँचे पनि राज्यकाे कानुन पालना गर्नै पर्छ र माथि उल्लेखित बिषयमा अवस्य राष्ट्रकाे निकायमा समन्वय सहित कानुनि बाटाहरु अब खाेज्नै पर्ने समय भएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved