निषेधित सहरमा अनायसै रोकिएका मेरा कदमहरु ” कथा “

नियात्रा निषेधित सहरमा अनायसै रोकिएका मेरा कदमहरु -भीम राई समग्रमा मेरो आधा जीवन परदेशी भूमिमा बितिसकेको छ । त्यसैले विश्वका अधिकांश मुलुकहरु घुम्ने अवसर प्राप्त भएतापनि पुनः फेरि एकचोटी चीन जाने रहरले मलाई भित्रभित्रै कुत्कुत्याउँन थालेको थियो । किनभने चीनले गर्दै गरेको अत्याधिक बिकाशको गति र त्यहाँका मानिसका रहनसहनले मलाई जिन्दगिमा ज्यादै आकर्षण गरिरहेको हुन्थ्यो […]
चिकित्सकको बाबु ( कथा ) भीम राई

‘मम्मी ! बाइ बाइ !’ गोधुँली साँझमा थरर काम्दै उनको मुखबाट निस्केको त्यो अस्पष्ट शब्द हावाको गतिसँगसँगै मिसिरहेको थियो । तिनै शब्दले राम्ररी पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीको नजिकै पुगेर उनले गर्ल्याम्मै अङ्गालो हाल्यो र एकछिनसम्म अङ्गालोमा बाँधिइरह्यो । घरको भुइतलामा काठका ठूल्ठूला फल्याकहरु बिछ्याइएका थिए । तिनै फल्याकहरुमाथि उनले टेकेको टकटक आवाज […]
नास्तिकता अथवा नास्तिकवाद के हाे? ( तथ्यसहित) महेन्द्र नेपाली

नास्तिकता अथवा नास्तिकवाद अथवा अनीश्वरवाद (Atheism) त्यो सिद्धान्त जो जगतलाई सृष्टि गर्ने, यसलाई सञ्चालन र नियन्त्रण गर्ने भनिएको कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन। (नास्ति = न + अस्ति = छैन , अर्थात ईश्वर छैन।) नास्तिकहरू ईश्वर (भगवान)को अस्तित्व झूटो मान्दछन्। अधिकांश नास्तिक कुनै पनि देवी देवता, परालौकिक शक्ति, धर्म र आत्मालाई मान्दैनन्। हिन्दू दर्शनमा […]
है कान्छि!! (कविता)

दसैँ गाउँमै मनायौ, तिहार कता मनाउँछौ। नेपाल संवत् काठमाडौ मा मनाऔँला, छठ मान्न तराई झरौँला। साकेला नाच्न खोटाङको बुइपा जाऔँला, खुकुरिको पहिचान हेर्न भोजपुर पुगौँला। ऐतिहासिक ओखल हेर्न ओखलढुँगा पुगेर, हलेसिको दर्शन गरी सुनकोसिको माछा खान घुर्मिमा बास बसौँला। गोर्खाको मनकामना दर्शन गरि सुन्तला छोडाउँला, सहिदको संझनामा दासढुँगामा मनद आश्रितलाई भेटि। मलेखुमा आराम गर्दै मिठो […]
दुखलाई नियालेकाे मान्छे “म” ( कविता )

– याेगेश श्रेष्ठ त्यो जिवनलाई नजिकबाट नियालेको छु, किन भने दुखिको निम्ति सहाराको लौरि बन्ने ब्यक्ति हुँ म दुखलाई नजिकबाट नियालि रहेको छु, किन भने दुखिकै घरमा जन्म लिएको ब्यक्ति हुँ रहर र उत्साह को प्यासि छु म , तर त्यसकै निम्ति अबिभावकको आँशु बहाउँन चाहँन्न दुखकै काखमा हुर्कियको मानिस म, सुखमा रमायर नाच्ने रहर […]
दशैँकाे १० महत्व ( सुचिसहित)

दिनेश भुषाल। यतिबेला हामी सबै हिन्दु नेपालीले हर्ष र उल्लासको पर्व विजया दशमी धुमधामका साथ मनाईरहेका छौं। यो पर्व हिन्दु धर्मावलम्बीहरूको विशेष पर्व भएता पनि यसको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्व अन्य धर्मावलम्बीहरूका लागि पनि उत्तिकै रहेको छ । मिठो खाने, राम्रो लाउने, आशिर्वाद थाप्ने र सद्भाव बाँड्ने पर्वको रूपमा रहेको यो केवल धार्मिक साँस्कृतिक […]
नेवारी प्रचलनमा कुःछी भ्वयः किन खाईन्छ, तथ्य यस्तो छ

नेवारी विशेष भाेज कुःछी भ्वय सृजना श्रेष्ठ , हिजो हिन्दूहरुको महान् चाड दसैँको पहिलो दिन घटस्थापना सबैजनाले घरघरमा जमरा छरेर मनाए । त्यसगरी वर्षमा एकपटक दसैँमा अष्टमीका दिन नेवार समुदायहरुले विशेष भोज कुःछी भ्वय खाने गर्छन् । वर्षमा चार रात्री सुत्न हुदैन भन्ने परम्परा भएको छ । ती रात्रीमा मोह रात्री (कृष्ण जन्माष्टमी), काल रात्री […]
दशैं के हो एकपटक पढ्नुहोस् र जान्नुस्: Limbu Hsakarp

(Limbu Hsakarp ) हामी मुलबासी मंगोलको ईतिहास के हो ? को हौं त हामी ? को थिए त ती भुईँमा लम्पसार परेका राजा हरु ? नुवाकोटको ककनिमा रुम्बा राजा , पञ्चकन्यामा घले राजा , बेतेनिका नाम्सापुरान र गोल्फु मा घ्लान राजा , जिम्नाङमा ल्हो राजा , राउतबेसी नयाँ छेपारमा थिङ राजा ,रसुवाको भार्कुमा मेवाङ घले […]
पाँडेहरुकै कारण आयुर्वेद बदनाम

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । सो बड्कौला र काठको धुलोलाई दुईवटा छुट्टाछुट्टै बट्टामा […]
उनको दशैँ तिहारमा

आकाश मगर ,उदयपुर गाइघाट एक घुम्ती थियो जहा गएर भारि बिसाउने हामिले सल्लाहा गरेका थियौँ । अनभिज्ञ घुम्तीहरु पार गर्दै भुलभुलैया झै दोबाटोमा हामि अलमल्ल परिरह्यौँ । कदम लम्की सकेको थियो फर्केर पछाडि जाने कुनै सम्भावना थिएन , तर परिस्थीति जस्तै भए पनि स्विकार्दै हामिलाई आफ्नो लक्ष्यमा पुग्नु थियो हामिले पाइला लम्काइ रह्यौँ । बाटो […]
