Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेयर हर्क साम्पाङ धरान नगरबासीका लागि मालिक की सेवक ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2023
2.3KShares

मेयर हर्क साम्पाङ धरान नगरबासीका लागि मालिक की सेवक ?

काठमाडौ । संसार बदल्नु पहिला आफू बदलिनु पर्छ, नियम पालना गर्नु आफू नियममा बाँधिनु पर्छ । हाे धरान उपमहानगर पालिकाका मेयर हर्कराज राई यसकै उदाहरण हुन् भन्दा फरक नपर्ला ।

धरानबासी नागरिककाे समस्यालाई पारिवारिक समस्या थान्ने हर्कराजले गलत नजिर बनेर बसेकाे राजनीति परिपाटीकाे बिरुद्ध एक दशक लामाे युद्ध लडे । राजनितिक संरक्षणमा सार्वजनिक सम्पतिकाे दाेहन राेक्न बालुवा निकासीका लागि सेउतीकाे बालुवामा रगत बगाएन कि बिजुली अफिसमा धर्ना बसेन ।

आखिर जनजातिकाे छाेरा न हुन् । लिँडे ढिपि गरेर जनताकाे समस्यालाई बाेकेर बेथितिकाे बिरुद्ध चट्टानी अडान राख्ने हर्क अख्तियार नपुगेकाे बिरलै बिषयहरु हाेला तर, आफुमाथि नागरिकले गरेकाे बिश्वासलाई पूरा गर्न रात दिन लागि परे।

सामाजिक सञ्जालबाट आफ्ना समर्थकाे मन जितेका हर्कमा राजनिति गरे, राज्यले आफ्नाे आवाज नसुन्ने निर्णय लिएर निर्वाचनमासमेत भाग नलिएकाे भने होइन, तर राजनिति शक्ति र पैसा अनि ठेकेदारकाे मानिसहरुबाट दबाबमा रहँदा पहिलाे गाँसमा ढुँगा पाए । चुनाब हारे र पनि उसमा रहेकाे सेवाकाे अडानमा भने कमी आएन।

धरानका नागरिकमा हर्कले देखेकाे मुख्य समस्या र जनप्रतिनिधिहरुले पूरा गर्न नसकेकाे पानीकाे हाहाकारकाे मुद्दा लिएर गतबर्षकाे चुनावमा हर्क फेरी स्वतन्त्र उमेदवार बनेर अटाेमा माईकसहित घरघर भाेट माग्न निस्के । उसकाे चुनावी एजेन्डामा मध्ये नगरवासीलाई कुनैपनि हालतमा पानी खुवाउने थियाे । यही अडानलाई कुकेर रहेकाे हर्क प्रतिकाे बिश्वास अन्तत धराने जनताले बिश्वास गरेर भोट दिए । धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भए।

नगरवासीकाे हितका लागि हिजाे सडकबाट माग पूरा गराउन आन्दाेलित हर्क अन्तत तिनै नगरवासीकाे अधिकार दिने निर्णय गर्ने स्थानमा पुगे । चाहे हर्कले बिपि हस्पिटलकाे प्रमुख हाेस या पिउने पानी या त चाेरी निकासीकै हरेकमा भएकाे तिकडम नजिकबाट नियालेकाे हुनाले सबैलाई मिलाउदै नगरवासीकाे झनै प्याराे बनिरहे।

कयौंपटक ती कार्यपालिकाकाे बैठकमा बिबाद र वडा अध्यक्ष सँगकाे मुखामुख अनि विभिन्न शिर्षककाे मुद्दामा जनप्रतिनिधिहरुबाटै असहयाेग भाेगीनै रहे। जनश्रमबाट कयौं मानिसलाई रहरकाे श्रम गराएर आफ्नाे बाचा स्वरुपकाे पानी ल्याउन सफल भए।

जंगलकाे खाली जमिनमा साबुन कारखाना खाेल्छु भन्दा मुद्दामा फसेका हर्क, मुद्दा जितेरै हाँसीहाँसी साबुन कारखाना सञ्चानल गरेर नगरका केही नागरिकलाई राेजगारी दिन सफल मात्र भएन आफ्नै उत्पादनमा नगरवासीलाई रमाउनसमेत सिकाए ।

राजनितिक घेराेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नाे बसमा ल्याउन कयाैँ झमेलामा अल्झेका हर्कलाई एक बर्ष बिताउन जति कठिन रह्याे, आगामि बर्षहरुमा कति सहज कति असहज, त्याे अझै हेर्न र सुन्न बाँकी नै छ तर, हरेकले जे जति गरे र गर्न चाहन्छ त्याे सब राजनितिक छायाँ भित्र बसेर राज्यकाे ढुकुटी दाेहन गर्ने तर, नागरिककाे सेवा र सुविधामा सङ्कत थप्ने परिपाटीकाे अन्त गर्नु नै हाे।

हिजाे पनि उनी सञ्जालबाट आफुले गरेकाे हरेक कामकाे जानकारी गराउँथे र आज पनि, एक टेलिभिजन अन्त्रवार्तामा उनले भनेका थिए ” मलाई यही सञ्जालकाे माध्यमबाट नगरवासी माझ नजिक बनायाे । भने सञ्जाल म कदापि छाेड्न सक्दिँन “।

ब्रिटिस आर्मी परिवारकाे हर्कलाई के धरानमा मेयर बन्नु नै ठुलाे कुरा थियाे त? उनले आफू र आफ्नाे परिवारका लागि धन आर्जननै गर्नु थियाे भने ठुलाे कुरा थिएन तर, हर्ककाे भित्रि हृदयमा रहेकाे अठाे नै धरान बनाउने थियाे र अहिले हदसम्म बनाएरै सत्य सावित गरिदिए ।

गर्याे भने के गर्न सकिन्न?
भन्ने कुराकाे एउटा उहाहरण हर्कले धरानवासीकाे लागि पानी ल्यायरै देखाए । त्याे पनि नगरकाे बजेटबाट भन्दा जन श्रमदानबाट, हर्ककाे पात्राेमा शनिबार छैन । शनिबारलाई श्रमबारमा परिणत गरेका हर्क हरेक शुक्रबार पछिकाे दिन श्रम गर्न जनश्रमदाताहरुसँग हातमा औंजार लिएर मैदानमा उत्रन्छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved