Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कहिले चेत्छन् खसहरु ? , लेखक चन्द्रप्रकाश बानियाँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2023
9 shares

नेपालको तथ्याङ्क विभाग तथ्याङ्क होइन, बाहुन विभाग हो भन्ने प्रमाणित भएको छ । पुनहरुले जस्तै खसहरुले पनि आफ्नो जातिको छुट्टै गणना होस् भनेर निवेदन हालेका हुन् ।

परिणाम आंउँदा पुनहरुलाई छुट्टै जातिको रुपमा सूचीकृत गरिएको देखियो । खसहरुको निवेदन भने रद्दीको टोकरीमा फ्याँकिएछ ।

किन त्यसो गरियो त ?

किन गरियो भने मगर समुदायबाट पुनहरु अलग हुँदा बाहुनलाई कुनै नोक्सान हुँदैनथ्यो । बरु जातिविभाजनबाट पहिचानको आन्दोलन कमजोर हुन्थ्यो ।

खस, ठकुरीलाई अलग जातिको रुपमा सूचिकृत गर्ने हो भने राज्य संयन्त्रमा ८० प्रतिसत ओगट्दै आएको ब्राह्मणको हिस्सा १०/१२ प्रतिसतमा खुम्चने खतरा हुन्थ्यो । त्यसैले तथ्याङ्कको नाममा बाहुने जाल सार्वजनिक गरियो ।

हुन त ठिकै हो। पानी मरुवा खसहरु अदालत जाने हिम्मतसम्म गरेनन् । जसले हिजो गरिएको फिराद लत्यायो त्यसैसंग हात जोड्नुको के अर्थ हुन्छ र ?

उसो त अदालत पनि अर्को कुन बारीको उत्पादन हो र ? तथ्याङ्क विभागले भन्दा भिन्न चरित्र देखाउँथ्यो होला र ?

तैपनि परीक्षण त हुन्थ्यो । सडकमा जाने बाटो खुल्थ्यो । सडकमा नउत्रिएसम्म बाहुन समुदायले आफूले खाईपाई आएको सुविधा किन छोड्छ र ?

खसले अलग जातिको पहिचान प्राप्त गर्नुको अर्थ खस र आर्य अलग हुने कुरा मात्रै होइन ब्राह्मण समुदायको राज्य संयन्त्रमा रहेको एकाधिकारमा घुन्पुत्लो लाग्नु पनि हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved